समाज

सीडी रेसियो कार्ययोजना बनाउन निर्देशन

तत्काललाई सीमा कायम नहुने काठमाडौं,पुस २ । नेपाल राष्ट्र बैंकले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) तोकिएको सीमाभित्र कायम गर्ने सम्बन्धमा बैंक तथा वित्तीय संस्थाहरूलाई आवश्यक कार्ययोजना बनाउन निर्देशन दिएको छ

संघीय तथा प्रादेशिक बजेट दलितमैत्री भएनन् : सरोकारवाला

काठमाडौं,पुस २ । सरोकारवालाहरुले संघीय तथा प्रदेश सरकारको बजेट दलितमैत्री नभएको बताएका छन् । बिहीवार दलित सेवा संघले काठमाडौंमा गरेको एक छलफल कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन् । दलितका लागि

बुद्ध एयरका जहाजमा निरन्तर समस्या

काठमाडौं,पुस २। निजीक्षेत्रको सफल र अग्रणी एयरलाइसन्स कम्पनी बुद्ध एयरका जहाजमा पटकपटक समस्या देखिँदै आएको छ । अन्य एयरलाइन्स कम्पनीका भन्दा ३ गुणा बढी यात्रु आवतजावत गराउने बुद्ध एयरमा पटकपटक

योजना छनोटप्रति मन्त्री नै असन्तुष्ट

काठमाडौं,पुस २ । वार्षिक बजेटमा आउने सरकारी योजना छनोटप्रति मन्त्री नै असन्तुष्ट रहेको पाइएको छ । संघीय सरकारका प्राथमिकताका भनिएका आयोजनाहरू पहुँचवाला व्यक्तिको कब्जामा परेको र उनीहरूले बजेट किताबमा शब्द

‘डिना’ कांग्रेस सह-महामन्त्रीमा निर्वाचित

काठमाडौं,पुस १ । नेपाली कांग्रेसको १४ औं  महाधिवेशन सम्पन्न निर्वाचनमा महालक्ष्मी उपाध्याय ‘डिना’ सह-महामन्त्रीमा निर्वाचित भएकी छिन। महिला क्लष्टर अन्तर्गत उम्मेदवारी दिएकी डिनाले अर्की उम्मेदवार कमला पन्तलाई पराजित गर्दै सह-महामन्त्रीमा

गरिब देशलाई ९३ अर्ब डलर सहयोगको घोषणा

काठमाडौँ, पुस १ । कम आय भएका देशलाई विश्व बैंकले कोभिड–१९ बाट सिर्जित सङ्कटको सामना गर्दै अझ लचिलो र समावेशी भविष्य निर्माणका लागि ९३ अर्ब डलरको पुनःपूर्ति ‘प्याकेज’  घोषणा गरेको

केही अराजक समूहले जनप्रतिनिधिमूलक थलोमा बाधा पुर्याइरहेका छन् : नेता खनाल

काठमाडाैं,पुस १ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले आम जनताको आवाज उठाउनुका साथै नीति निर्माण गर्ने थलो संसद् भएकाले त्यसलाई अवरोध गर्न नहुने बताएका छन् । पार्टी

सन्धिखर्कमा अत्याधुनिक कोल्डस्टोर निर्माण गरिदै

अर्घाखाँची,पुस १ । सन्धिखर्क नगरपालिकाले अघि सारेको गौरवको योजना कोल्ड स्टोर (चिस्यान केन्द्र) बनाउन सुरु गरेको छ। किसानहरुको समस्यालाई मध्यनजर गर्दै नगरपालिका भित्र अत्याधुनिक कोल्ड स्टोर बनाउन थालिएको हो।  सन्धिखर्क

माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्षमा बराल चयन

बुटवल,पुस १ । नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्षमा गुल्मीका सुदर्शन बराल मगर चयन भएका छन्।दाङको भालुबाङमा मंसिर २५ र २६ मा सम्पन्न पहिलो प्रदेश अधिवेशनले २ सय १७ सदस्यीय