
काठमाडौं,जेठ १८ । सरकारले स्नातक वा त्योसरह उत्तीर्ण युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ५ प्रतिशत ब्याज अनुदानमा २५ लाख रुपैयाँसम्मको सहुलियतपूर्ण कर्जा दिने घोषणा गरे पनि कार्यान्वयनमा भने चुनौती देखिएको

काठमाडौं, जेठ १८। कोरोना सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै यसको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरिएको एक महिना पुगेको छ । कोरोना सङ्क्रमणको अवस्था हेरेर जेठ अन्तिमसम्म निषेधाज्ञा

काठमाडौं,जेठ १८ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वयनको जिम्मा सरकारले लिने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आर्थिक वर्ष २०७८/ ७९ को बजेटका विषयमा सोमवार गरेको छलफलमा

नयाँदिल्ली,जेठ १८ । बितेको आर्थिक वर्षको अन्तिम त्रैमासमा भारतीय अर्थतन्त्र १ दशमलव ६ प्रतिशतले बढेको छ । यसले कोरोना भाइरसको संक्रमणको दोस्रो लहर देखिनुअघि अर्थतन्त्रमा पुनःबहाली भइरहेको देखाएको हो ।

नुवाकोट,जेठ १७ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारमा समुदाय स्तरमै कोरोना संक्रमण फैलिएको पुष्टिसंगै स्वाब संकलनलाई तिव्रता दिइएको छ। वडा नम्बर ५ को चुहानडाडास्थित भट्टीटोलका स्थानीय ६० वर्षीय

नुवाकोट,जेठ १७ । नेपाली काङ्ग्रेस नुवाकोटले २२ बेडको अक्सिजनसहितको आइसोलेशन संचालनमा ल्याएको छ। नेपाली काङ्ग्रेस नुवाकोटका जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले सोमबार एक बिज्ञप्ती जारी गर्दै यसबारे जानकारी गराएका हुन

काठमाडौ,जेठ १७ । नेपालमा बितेको २४ घण्टामा ४ हजार ७६२ जना कोरोना संक्रमित थपिएका छन् । सोही समयावधिमा ६ हजार ४९१ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

सिन्धुपाल्चोक,जेठ १७ । जिल्लामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छं । सोमबार मेलम्ची नगरपालिका एक र चौतारा साँगाचोकगढी नगरपालिकाका एक गरी दुईजना संक्रमितको मृत्यु भएको हो । बिहान

पाँचथर,जेठ १७ । पाँचथरमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी पाँचथरको याङवरक गाउँपालिका–२ फलैँचाकी ५० वर्षीय ममता राईलाईको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा अन्य