
काठमाडौं, मंसिर २९ । नेपाली काँग्रेसको उपसभापतिको मतगणनाको ताजा परिणाम धनराज गुरुङ– १४६०, डा. चन्द्र भण्डारी– ११७५, पूर्णबहादुर,खड्का– ८९० रहेको छ। त्यस्तै विजयकुमार गच्छेदार– ८२२, सुजाता कोइराला– ४००,महेश आचार्य– ३५०,

काठमाडौं,मंसिर २९ । बिगत १५ बर्षदेखि पेट फुल्ने समस्याबाट पीडित बनेका मनहरी गाउँपालिका वडा नम्वर– २ निवासी माइतेसिं स्याङ्तानको उपचारको लागि आर्थिक सहयोग जुटाइदिन उनका परिवारले आग्रह गरेका छन् ।

काठमाडौं,मंसिर २९ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अहिले सम्पन्न मतदानको उपसभापतिको मतगणना भइरहेको छ। पछिल्लो ३००० को मतपरिणाम सार्वजनिक भएको छ। ३००० मत गन्दा धनराज गुरुङले १४६० मत

काठमाडौँ,मंसिर २९ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तानमा सन्दिप लामिछानेलाई नियुक्त गर्ने निर्णय गरेको छ । वुधबार बसेको क्यानको बैठकले यस्तो निर्णय गरेको हो ।अनुशासन

दाङ,मंसिर २९ । लमही नगरपालिका वडा नम्बर ७ मा बिकाश निर्माणलाई ध्यानमा राखी योजना सञ्चालन सम्बन्धी अभिमुखीकरण गरिएको छ । विकास निर्माणलाई सहज तरिकाले छिटो छरितो सम्पन्न गर्न गराउन लमही

गुल्मी,मंसिर २९ । गुल्मी जिल्लाको सिमीचौरमा रेसुङ्गा विमानस्थल निर्माणको कार्यले गति लिन थालेको छ । पछिल्लो समयमा बिमानस्थलका अन्तिम चरणका कामहरु टर्मिनल भवन र धावन मार्गको कामले तिब्रता पाएको छ

नुवाकोट, मंसिर २९ । जिल्लास्थित पञ्चकन्या गाउँपालिकाको आयोजनामा आजदेखि ‘तेस्रो चेयरमेन कप भलिबल प्रतियोगिता सुरु भएको छ । पौष ३ गतेसम्म हुने प्रतियोगिताको उद्घाटन गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले गरेका हुन। ‘खेल

काठमाडौं,मंसिर २९ । नेपालमा पछिल्लो २४ घण्टामा ११ हजार ९ सय ९४ जनाको कोरोना परिक्षण गरिएको छ । ९ हजार २ सय १२ जनाको पिसिआर र २ हजार ७८० जनाको

नुवाकोट,मंसिर २८। जिल्लास्थित पञ्चकन्या गाउँपालिकाको आयोजनामा आजदेखि ‘तेस्रो चेयरमेन कप भलिबल प्रतियोगिता सुरु भएको छ।पौष ३ गतेसम्म हुने प्रतियोगिताको उद्घाटन गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले गरेका हुन। ‘खेल र खेलाडीबाट सिकौं