समाज

अश्लिल फोटो पठाई ब्ल्याकमेल गरेको अभियोगमा पक्राउ

काठमाडौं,मंसिर २८ । सामाजिक सञ्जालमा महिलाको अश्लिल फोटो आफन्तलाई पठाई ब्ल्याकमेल गरेको अभियोगमा भारत उत्तर प्रदेश कोपागंज दोस्तपुरा घर भएका ३१ वर्षीय मोहम्मद सालीमलाई आइतबार दिउँसो काठमाडौं महानगरपालिका-१४ कलंकीबाट प्रहरीले

मोटरसाईकल ट्रकमा ठोक्किदा दाङमा एकजनाको मृत्यु

दाङ,मंसिर २८ । देउखुरीमा ट्रकको पछाडी मोटर साईकल ठोकिदा एकजनाको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ७ फचकपुर निवासी २० बर्षीय सन्दिप चौधरीको दुर्घटनामा परी मृत्यु भएको हो

वाग्मती प्रदेशमा ५ मन्त्री र एक राज्यमन्त्रीले लिए सपथ

काठमाडौं,मंसिर २८ । वाग्मती प्रदेशमा मंगलबार ५ जना मन्त्री र एक राज्यमन्त्री थपिएका छन् । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्री परिषद विस्तार गर्दै ५ मन्त्री र एक राज्यमन्त्री थप गरेका हुन्

नेपाली काङ्ग्रेस महाधिवेशन: दोस्रो चरणको मतदानको गणना राति १० बजेबाट

काठमाडौं,मंसिर २८ । नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत दोस्रो चरणमा भइरहेको मतदानको गणना आजै गरिने भएको छ । मंगलबार साढे ३ बजे देखि सुरु भएको मतदानका लागि साढे सात बजेसम्मको

कोरोना अपडेट: थप २६४ संक्रमित, ३६२ डिस्चार्ज

काठमाडौं,मंगलबार २८ । नेपालमा पछिल्लो २४ घण्टामा १३ हजार ७ सय ९ जनाको कोरोना परिक्षण गरिएको छ । ९ हजार ३ सय ९२ जनाको पिसिआर र ४ हजार ३१७ जनाको एन्टिजेन

बिजुलीको पोलमा तार मिलाउने क्रममा काभ्रे पनौती –५ चौकोटका एक पुरुषको मृत्यु

काभ्रे,मंसिर २८ । जिल्लाको पनौती नगरपालिका वडा नं ५ स्थित चौकोटमा बिजुलीको पोलमा तार मिलाउने क्रममा एक पुरुषको मृत्यु भएको छ । पनौती नगरपालिका वडा नं का केदार पुटुवारको मृत्यु

शिक्षक सेवा आयोगद्वारा मावि तहको खुला विज्ञापन, अनलाइनबाटै फर्म भर्न सकिने

काठमाडौं, मंसिर २८ । शिक्षक सेवा आयोगले माध्यामिक तहको खुल्ला बिज्ञापन गरेको छ। आयोगले शिक्षक पदपुर्तिको लागि खुला विज्ञापन गरेको हो । माध्यामिक तहको १ हजार ५ सय ४४ शिक्षकको

वाग्मती प्रदेशको कृषि तथा पशुपंक्षी राज्यमन्त्रीमा इन्द्रमाया तमूस्यो नियुक्त

काठमाडौं,मंसिर १८ । वाग्मती प्रदेशको कृषि तथा पशुपंक्षी राज्यमन्त्रीमा इन्द्रमाया तमूस्यो नियुक्त भएकी छिन्। मुख्यमन्त्री राजेन्द्र पाण्डेले वाग्मती प्रदेशमा मंगलबार गरेको मन्त्री परिषद् विस्तारको क्रममा तमूस्योलाई कृषि तथा पशुपंक्षी राज्यमन्त्रीमा

एमाले नेता प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं,मंसिर २८ । नेकपा एमालेका उप महासचिव प्रदीप ज्ञवालीलाई कोभिड १९ पोजेटिभ पुष्टि भएको छ। ज्ञवालीले ट्विट गर्दै सामान्य लक्षण सहित संक्रमण पुष्टि भएको उनले जनाएका छन्। उनले पछिल्लो ४-५