समाज

टोखामा मेयर दिर्घायु कार्यक्रम सुरु

काठमाडौं,मंसिर २८ । टोखा नगरपालिकामा मेयर दिर्घायु कार्यक्रम सुरु भएको छ। नगरका मेयर प्रकाश अधिकारीले मंगलबार एक कार्यक्रमकाबीच सो कार्यक्रमको सुरुवात गरेका हुन। टोखास्थित चण्डेश्वरी प्रादेशिक अस्पतालमा भएको कार्यक्रममा ‘म

दाङमा स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

दाङ,मंसिर २८ । घोराही उपमहानगरपालिका ६ अगेरा बस्ने रोहित पाण्डेको छोरा दुई वर्षीय आहाना पाण्डेको बसको ठक्करबाट सोमबार बिहान मृत्यु भएको छ । अगेरास्थित बबई स्टार लिटिङ बोर्डिङ स्कुलको ना

चितवन बन्दको प्रभाव सामान्य, १३ बन्दकर्ता पक्राउ

चितवन,मंसिर २८ ।  चितवन बन्दको प्रभाव सामन्य बन्दै गएको छ। एमसीसी सम्झौता खारेजीको माग गर्दै मंगलबार आह्वान गरिएको चितवन बन्दको प्रभाव सामान्य परेको हो । विभिन्न १३ वटा दल तथा

माओवादी केन्द्रद्वारा संसदीय बोर्डको गठन

काठमाडौं,मंसिर २८ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रद्वारा संसदीय बोर्डको गठन गरिएको छ । मंगलबार बसेको संसदीय दलको बैठकले २१ सदस्यीय बोर्डको गठन गरेको हो । संघीय संसदको १०औँ अधिवेशन

नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३००ले बढ्यो

काठमाडौँ, मङ्सिर २८ । नेपाली सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला रु ३००ले बढेर रु ९२ हजार ८०० पुगेको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९२ हजार

दस हजार हुलाकी कामविहीन

काठमाडौं,मंसिर १८ । देशभरिका १० हजारभन्दा बढी हुलाकी यतिबेला कामविहीन भएका छन् । सूचना प्रविधिको विकाससँगै चिठ्ठीपत्र पठाउने चलन घटेपछि उनीहरू कामविहीन अवस्थामा पुगेका हुन् । देशभरमा हुलाक प्रतिनिधि तीन

नेपाली काङ्ग्रेस महाधिवेशन: दोस्रो चरणको निर्वाचन हुने

काठमाडौं,मंसिर २८ । नेपाली काङ्ग्रेस महाधिवेशमा सभापतिमा दोस्रो चरणको निर्वाचन हुने भएको छ। कूल खसेको ४ हजार ६७९ मतमा शेरबहादुर देउवाले बहुमत ल्याउन नसकेकाले पुनः निर्वाचन हुन लागेको हो ।

एमाले केन्द्रीय कमिटीको बैठकः ओलीको ‘एलकौटी’ गरेपछि १० बुँदे पक्षधर एकै ठाउँ

काठमाडौं, मंसिर २८। नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठकमा पदाधिकारीबीच चर्काचर्की भएको छ । अध्यक्ष केपी शर्मा ओलीको विभिन्न प्रस्तावसँगै पदाधिकारीबीच चर्काचर्की भएको हो । शनिबार र आइतबार एमालेको

सभापतिमा देउवा एक सय ४४ मतले अगाडि, अन्य उम्मेदवारको कति?

काठमाडौं, मंसिर २८। नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनमा वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अरू उम्मेदवारसँग मतान्तर बढाएका छन् । राष्ट्रिय सभागृहमा भइरहेको मतगणनामा देउवाले सुरूवातदेखि अग्रता लिनुभएको थियो