
काठमाडौं, मंसिर ५ । एमालेको १०औं महाधिवेशनबाट अध्यक्षमा पुनः केपी शर्मा ओली नै दोहोरिने निश्चित भएको छ । नवौं महाधिवेशनमा कक्षा नदोहो¥याउने उद्घोष ओलीले गरेका थिए । तर, ओली समूहमा

नुवाकोट,मंसिर ५ । नुवाकोटका नेता तथा पूर्व सांसद हित बहादुर तामाङले आफ्नो पहलमा छहरे टोखा सडक स्तरोन्नतिका निम्ति १० करोड विनियोजन भएको बताएका छ। शनिबार जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर

दोलखा,मंसिर ५ । लामोसाँघु–जिरी सडकअन्तर्गत मुडे–चरीकोट सडक निर्माण शुरू भएको ६ वर्ष बितिसक्दा पनि सम्पन्न नभएको विरोधमा दोलखाका नागरिक आन्दोलित भएका छन् । कात्तिक २७ गतेदेखि स्थानीयवासी नागरिक अगुवाहरूसहित चरणबद्ध

काठमाडौं,मंसिर ५ । व्यापारीहरूले जाडो मौसमका लागि आवश्यक पर्ने करीब ३ अर्ब रुपैयाँ बराबरको तयारी कपडा आयात गरेका छन् । व्यापारीहरूले चीन र भारतलगायत देशबाट उक्त मूल्य बराबरको जाडोका कपडाको

हिन्द टर्मिनलले भित्र्यायो ७ रेल र्याक वीरगञ्ज,मंसिर ५ । नेपालका लागि रेलमार्फत कार्गो ढुवानीमा निजीक्षेत्रको प्रवेशसँगै प्रतिस्पर्धाका आधार विस्तार हुँदै गएको छ । भारतीय निजी रेलसेवा प्रदायकहरू प्रतिस्पर्धामा देखिएका छन्

काठमाडौं,मंसिर ५ । पछिल्लो समय नेपालमा समग्र घरजग्गाको मुद्रास्फीति (मूल्यवृद्धि) घटेको पाइएको छ । घरजग्गाको मूल्य त बढेको नै छ, तर मूल्यवृद्धि भने ह्रास आएको एक अध्ययनले देखाएको हो ।

काठमाडौं,मंसिर ५ । नेपालमा लामो समयदेखि विवादित बनिरहेको मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) परियोजनाबारे ठोस निर्णय लिन अमेरिकाले नेपाललाई दबाब बढाएको छ । पछिल्लो समय एकपछि अर्को गर्दै अमेरिकी अधिकारीहरू नेपालमा

पाल्पा,मंसिर ४ । नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादीका पाेलिटब्युराे सदस्य मेटमणि चाैधरीे आगामी निर्वाचनसम्म गठवन्धन रहने दावी गरेका छन। शनिवार पाल्पाकाे तानसेन नगरपालिकामा आयाेजना गरिएकाे तानसेन नगर भेलालाई सम्बाेधन गर्दै

नुवाकोट,मंसिर ४ । माओवादी केन्द्र पञ्चकन्या गाउँपालिकाको पाँचै वटा वडामा अधिवेशन सम्पन्न भएको छ। शनिबार एकै दिन विभिन्न वडामा भेला भएका वडा मातहतको कार्यकर्ता भेलाले वडा कमिटी गठन गरेको हो।