
काठमाडौं,कात्तिक २९ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यवृद्धि गरेपछि त्यसलाई आधार बनाएर हवाई सेवा प्रदायक कम्पनीहरूले पनि भाडादर बढाएका छन् । इन्धनको मूल्यमा रू. ५ ले वृद्धि भएको भन्दै

काठमाडौं,कात्तिक २९ । अर्थमन्त्री जनार्दन शर्माले आगामी बजेटमार्फत कर नीतिमा आमूल परिवर्तन गरिने उद्घोष गरेका छन् । समाजवाद उन्मुख अर्थतन्त्रका लागि ‘प्रगतिशील कर प्रणाली’ लागू गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले

विराटनगर,कात्तिक २८ । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पेट्रोलियम पदार्थको अहिलेको मूल्य घटाउनुपर्ने बताएका छन् । जनताले मूल्यवृद्धि धान्न नसक्ने भएको भन्दै यस विषयमा

काठमाडौं,कात्तिक २९ । अब बैंक तथा वित्तीय संस्थाले आफ्नो वर्गका बैंकहरूको गत महीनाको निक्षेपको औसत ब्याजदरको आधारमा त्यसको १० प्रतिशतसम्म ब्याजदर बढाउन पाउने भएका छन् । साथै, सोही आधारमा निक्षेपको

मुस्ताङ,कात्तिक २८ । आइतबार मध्याह्न ११:४० बजे धौलागिरि हिमाल क्षेत्रमा हिमपहिरो गएको छ। मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नम्बर–२ मा बोक्सी खोला माथि भुर्जुङको माथिल्लो क्षेत्रमा हिमपहिरो गएको मुस्ताङका प्रमुख

दाङ,कात्तिक २८ । लुम्बिनी प्रदेश सरकारले दाङ देउखुरीको राप्ती गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बनाउन थालेको छ । राप्ती गाउँपालिका अन्तर्गत रहेको स्वास्थ्य चौकी लालमटियाको स्तरवृद्धि गरि ५० शय्याको सुविधा सम्पन्न

रोल्पा,कात्तिक २८ । रोल्पामा आज विहान भएको जीप दुर्घटना परेर मुत्यु हुनेको संख्या ४ पुगेको छ । माडी गाउँपालिका–६ हान्डिङबाट घर्तीगाउँ तर्फ जाँदै गरेको रा १ ज ३८२ नम्बरको जीप

बाग्लुङ,कात्तिक २८ । मुस्ताङ्को लोमान्थाङ गाउँपालिका वडा नं २ न्यानोलमा बिटियस टावर निर्माण गरेर थ्रिजी सेवा सञ्चालनमा ल्याएको छ । नेपाल टेलिकमले पहिलो पटक थ्रीजी सेवा संचालनमा ल्याएको हो। त्यहाँ

नुवाकोट, कात्तिक २८ । जिल्लाको ककनी गाउँपालिकाले आफ्नो सेवा क्षेत्रका सबै शिक्षकको स्वास्थ्य बिमा गर्ने घोषणा गरेको छ। आइतबार गाउँपालिकाका अध्यक्ष मानबहादुर तामाङले गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयका शिक्षकको १