समाज

आजको मौसम : कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा

काठमाडौं,असोज २७ । हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महशाखाका अनुसार आज सबै प्रदेशको पहाडी भू भागमा आंशिक बदली रही

पाँच हजार ५४७ कैदीबन्दी अझै फरार

काठमाडौं,असोज २७ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण देशभरका कारागारबाट भागेकामध्ये पाँच हजार ५४७ कैदीबन्दी अझै फरार छन् । कारागार व्यवस्थापन विभागले फरार कैदीबन्दीलाई कारागार फिर्ता

नुवाकोटमा बेपत्ता स्कुले बालिकाको शव एक महिनापछि फेला

नुवाकोट,असोज २७ । नुवाकोटको तादी खोलामा हराएकी एक स्कुले बालिकाको शव एक महिनापछि फेला परेको छ। गत भदौ २२ गते घाँस काट्न जाने क्रममा लिखु खोलाले बगाएर बेपत्ता भएकी ११

करार सेवाका कर्मचारीलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्ने : मन्त्री खरेल

काठमाडौँ,असोज २७ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले करार सेवामा कार्यरत कर्मचारीहरूलाई पनि सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्ने आवश्यकता औंल्याउनुभएको छ। न्यूनतम पारिश्रमिक निर्धारण समितिको कार्यालयमा आइतबार अनुगमन तथा

दसैं यताका १७५ सवारी दुर्घटनामा ९ जनाको मृत्यु

काठमाडौँ,असोज २७। दसैंको घटस्थापनादेखि अहिलेसम्म काठमाडौँ उपत्यकामा १७५ वटा सवारीसाधन दुर्घटना भएका छन्, जसमा नौ जनाको मृत्यु भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीका

वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहाल घुससहित पक्राउ

काठमाडौं,असोज २७। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) का लेखा अधिकृत ढुण्डीराज दाहाललाई घुस रकमसहित पक्राउ गरेको छ। आयोगका अनुसार दाहालले विभिन्न सप्लायर्स कम्पनी तथा

एमालेको निर्णय : संसद् पुनःस्थापनाको माग र मंसिर अन्त्यमा महाधिवेशन

काठमाडौं,असोज २७। नेकपा (एमाले)ले पार्टीको महाधिवेशन मंसिरको अन्तिम सातामा गर्ने र संसद् पुनःस्थापनाका लागि दबाबमूलक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। तीन दिनदेखि चलिरहेको पार्टी पदाधिकारी बैठकले प्रतिगमनविरुद्ध एकजुट हुने

२१९ केजी गाँजा र २ केजी पोल्याङसहित धादिङबाट ४ जना पक्राउ

धादिङ,असोज २६ । प्रतिबन्धीत लागुऔषध गाँजा सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पृथ्वीराज मार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-९ खटौटीबाट २ सय १९ किलोग्राम २१ ग्राम गाँजा सहित

युएईमाथि नेपालको रोमाञ्चक जित, युएई १ रनले पराजित

आइसिसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया क्षेत्र छनोटको सुपर सिक्सअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले युएईलाई पराजित गरेको छ । नेपाल १ रनले विजयी भएको हो । जितका लागि नेपालले