समाज

सिन्धुपाल्चोक जुरे पहिरोको सात वर्षः राहत न पुनर्बास

चौतारा, साउन २३ । सात वर्षअघि साउन १७ गते राति सिन्धुपाल्चोकको जुरेमा पहाड खस्यो । राम्चेको इटिनी भीर खस्दा माङ्खाकागुने, ड्यामसाइड र टेकानपुरका १४५ जनाले ज्यान गुमाए । पहाडै खसेर ज्यान गएको सुनकोसी

नेपाल पक्षीय बैठक ‘सम्मानजनक पार्टी एकता’

काठमाडौं, साउन २३। नेपाल कम्युनिस्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठकले ‘सम्मानजनक पार्टी एकता हुनुपर्ने’ निर्णय गरेको छ । राजधानीमा शुक्रबार सम्पन्न दुई दिने बैठकपश्चात् पार्टी

सबै परीक्षा स्थगन गर्न सिफारिस

काठमाडौं, साउन २३। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा सञ्चालन हुने सबै परीक्षा स्थगन गर्न सिफारिस गरेको छ । कोरोना संक्रमण फैलने क्रम बढेपछि सम्भावित जोखिम कम गर्ने उद्देश्यले सबै

सांसद बद्री मैनालीद्वारा नुवाकोट विदुरको सत्यनारायण मन्दिर उद्घाटन

नुवाकोट, साउन २३ । नेपाल कम्युनिस्ट पार्टी एमाले नुवाकोटका युवा नेता एवम् वाग्मती प्रदेशसभाका सांसद बद्री मैनालीले जिल्लास्थित विदुर नगरपालिका-८ बगुवा बजारमा रहेको सत्यनारायण मन्दिरको उद्घाटन गरेका छन् । उद्घाटन

नुवाकोट नेकपा माओवादीका नेता बीरबहादुर तामाङको कोरोनाबाट निधन

नुवाकोट,साउन २३। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नुवाकोटका नेता बीरबहादुर तामाङको निधन भएको छ । कोरोना संक्रमणबाट ज्यान गुमाएका तामाङ जिल्लास्थित दुप्चेश्वर गाउँपालिकामा निर्माणाधीन हिरारत्न हाइड्रो पावर कम्पनी प्रालिका संचालक

एसईईको नतिजा साउन २५ भित्र

काठमाडौ,साउन २३ । सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा साउन २५ गतेसम्म सार्वजनिक गर्ने भएको छ । विद्यार्थीको प्राप्ताङ्कको अन्तिम रुजु भइरहेकाले ढिलोमा साउन २५ भित्र नतिजा सार्वजनिक

बालाजुको बिस्कुट कारखानामा भीषण आगलागी, नियन्त्रण प्रयास जारी

काठमाडौ,साउन २३ । बालाजुको औधोगिक क्षेत्र भित्र रहेको नेबिको विस्कुट कारखानामा भीषण आगलागी भएको छ। गए राती २:३० देखि सुरु भएको भीषण आगलागी शनिबार विहानसम्म नियन्त्रणमा आउन सकेको छैन। महानगरीय

करेण्ट लागेर नुवाकोट दुप्चेश्वरकी एक महिलाको ज्यान गयो

नुवाकोट,साउन २३ । करेण्ट लागेर नुवाकोट दुप्चेश्वरकी एक महिलाको ज्यान गएको छ। ज्यान गुमाउनेमा दुप्चेश्वर गाउँपालिका वडा नं ५ बालकुमारी रम्बुडाँडाकी ५२ बर्षिया राममाया पण्डित रहेकी छिन । स्थानीय समुन्द्रटार

मन्त्री छैनन्, सचिवले कामै पाएनन्

काठमाडौं, साउन २३। पूर्ववर्ती सरकारका निर्णय उल्टाउन र खारेज गर्न व्यस्त रहेको सरकारले १७ वटा मन्त्रालयमा नयाँ मन्त्री ल्याउन सकेको छैन भने पाँच जना सचिवलाई कामविहीन अवस्थामा राखेको छ ।