समाज

नुवाकोटसहित विभिन्न जिल्लामा आजदेखि कोरोना खोप

काठमाडौं, चैत २५ । नुवाकोटसहितको विभिन्न जिल्लामा आजदेखि कोरोना खोप लगाइने भएको छ। चीनबाट अनुदान स्वरूप प्राप्त कोभिड–१९ विरुद्धको भेरोसेल खोप आजदेखि लगाइने भएको हो । अनुदानमा आएको आठ लाख

घरजग्गा सम्पत्तिको धितोमै अधिक कर्जा प्रवाह

कुल कर्जाको ८७.७८ प्रतिशत सम्पत्ति धितोमा काठमाडौं,चैत २५ । बैंक तथा वित्तीय संस्थाहरूले सबैभन्दा बढी कर्जा सम्पत्तिको धितोमा प्रवाह गरेका छन् । कुल कर्जा प्रवाहको सबैभन्दा बढी अंश स्थिर तथा

सुन्दरका थप चार विद्युतीय बस आउँदै

वैशाखदेखि नै सञ्चालनमा ल्याइने काठमाडौं,चैत २५। काठमाडौं उपत्यकामा हाल चारओटा विद्युतीय बस सञ्चालन गरिरहेको सुन्दर यातायात प्रालिले थप चारओटा थप्ने भएको छ । २५ ओटा विद्युतीय बस खरीदका लागि केही

चिनी उत्पादन घट्यो

काठमाडौं,चैत २५ । चालू आर्थिक वर्षमा नेपालमा करीब १ लाख मेट्रिकटन चिनी उत्पादन भएको अनुमान गरिएको छ । यस वर्षका लागि उखु क्रशिङ गर्ने काम १ साताअघि सकिएको थियो ।

शिवपुरी अध्यक्ष गोल्डकपको फाइनलमा आयोजक टीमको प्रवेश

नुवाकोट,चैत २४ । आयोजक शिवपुरी गाउँपालिका रहेको शिवपुरी अध्यक्ष गोल्डकपमा सुर्यगढी गाउँपालिकालाई ३–१ गोल अन्तरले पराजित गर्दै शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शिवपुरी गाउँपालिकाले अमृत

पाल्पामा जीप दुर्घटना, दुई जनाको मृत्यु

तानसेन,चैत २४ । पाल्पा जिल्लामा कुखुरा बोकेको पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सोमबार मध्यराति करीव सवा १२ बजे तानसेन नगरपालिका– ७ काजीपौवास्थित भित्री कच्ची सडक खण्डमा

थप २ सय ६० जनामा कोरोना संक्रमण

काठमाडौं,चैत २४ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका २ सय ६० जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७८ हजार ४ सय ७० पुगेको स्वास्थ्य

कर्णाली सरकारका तीन मन्त्रीले दिए राजीनामा

वीरेन्द्रनगर,चैत २४ । नेकपा एमालेबाट सहभागी कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीले मंगलबार सामूहिक राजीनामा दिएका छन् । आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल

सुनको मुल्य ३ सयले बढ्यो

काठमाडौं,चैत २४ । नेपाली बजारमा सुनको मुल्य बढेको छ । सोमबार प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार ३ सय रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी