
धनुषा कात्तिक २९ । धनुषामा श्रीमती र छोरीलाई एसिड प्रहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । श्रीमती आरती साह र तीन वर्षीया छोरी रिया साहमाथि एसिड प्रहार गर्ने

झापा,कात्तिक २९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा झापाको अर्जुनधारा गाविसका पूर्वअध्यक्ष कुन्दन भट्टराईको कोरोना सङ्क्रमणबाट शुक्रबार साँझ निधन भएको छ । काठमाडौँको मेडिसिटी हस्पिटलमा उपचारकै क्रममा उनको

काठमाडौं,कात्तिक २९ । आज कुकुर तिहार । सबै नेपालीका घर आगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरिन्छ । आजका दिन कुकुरको पूजा नगरी खाना

काठमाडौं, कार्तिक २९ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोरोना भाइरसबाट प्रभावित भएका सञ्चारकर्मीलाई सरकारले निःशुल्क उपचार गर्ने बताएका छन् ।नेपाल पत्रकार महासङ्घ अन्तर्गतको साना लगानी मिडिया हकहित प्रवर्द्धन

काठमाडौं, कार्तिक २९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर जिल्लाको हरिसिद्धि र धापाखेलको सिमाना भएर बग्ने कर्मनासा खोलाको जग्गा खोजी गर्ने क्रममा दुई संस्थासहित ३५ जना जग्गाधनीलाई अनुसन्धानको दायरामा ल्याएको छ ।

काठमाडौं,कात्तिक २९ । नेपालीको दोस्रो ठूलो पर्व तिहार सुरु भइसकेको छ । आज शनिबार साँझ घरघरमा दीपावली गर्दै धनधान्य र ऐश्वर्यकी देवी लक्ष्मीको पूजा गरिँदै छ । कात्तिक कृष्ण चतुर्दशीमा

ओखलढुंगा,कात्तिक २९ । ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिका र हेल्भेटास नेपालको संयुक्त साझेदारीमा किसानलाई कृषि सामग्री वितरण गरिएको छ । कृषि तथा पशु सेवा कोभिड १९ विशेष सहयोग कार्यक्रम अन्तर्गत गाउँपालिकाका

नुवाकोट,कात्तिक २९ । दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङ कोरोना मुक्त भएका छन्।गत असोज २४ गते कोरोना पुष्टि भएका अध्यक्ष तामाङको ३४ दिनपछिको रिपोर्ट भने नेगेटिभ आएको छ। यद्यपि स्वास्थ्य मापदण्डअनुसार

नुवाकोट,कात्तिक २८ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नुवाकाेटकी नेतृ बिन्दा बिकको सम्झनामा पञ्चकन्या गाउँपालिकाले श्रद्धाञ्जली सभा आयोजना गरेको छ। नेतृ बिककै निवासमा शुक्रबार भएको श्रद्धाञ्जली सभामा नेकपाका नेता तथा कार्यकर्ताले नेतृ