समाज

सार्वजनिक सवारीसाधनमा भाडा लिष्ट नटाँसे कारबाही हुने

काठमाडौं कात्तिक १५ । यात्रुवाहक सवारीसाधनमा भाडादरको विवरण लिष्ट नटाँसे महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाही गर्ने भएको छ । शुक्रवारदेखि अभियानकै रूपमा थालनी गरी ४२९ वटा सवारी साधनहरूमा टाँसेको महाशाखाले

दुप्चेश्वर गाउँपालिकाका उपाध्यक्ष अन्जु आचार्यको कोरोना अनुभव

नागरिकहरुको सेवामा अहोरात्र खटिरहँदा म पनि कोरोना भाइरस रोग (Covid-19) बाट सङ्क्रमित हुँन पुगें। शनिबार २७ दिनको होम आइसोलेसन पछी अर्थात ४ औ पटक को परिक्षण पश्चात् कोरोना मुक्त रिपोर्ट

विहेको भोज खाएर बिरामी हुनेको संख्या २४ पुग्यो

कञ्चनपुर, कार्तिक १५ । कञ्चनपुरमा विहेको भोज खाएर बिमारी हुनेको संख्या २४ जना पुगेको छ । जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर २ बसन्तथलाका स्थानीयले शुक्रबार गाउँमै विवाहको भोज खाएका थिए

क्लिन फिड दुई साताभित्र पुर्ण कार्यान्वयन हुने

काठमाडौं, कार्तिक १५। बढीमा दुई हप्ताभित्र नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन प्रसारण पूर्ण रूपमा विज्ञापनरहित (क्लिन फिड) कार्यान्वयनमा आउने भएको छ । क्लिन फिड लागू गर्न आवश्यक उपकरण जडान नहुँदा कतिपय

नुवाकोटमा थप २६ जनामा कोरोना संक्रमण, कुल संक्रमित ४६७

नुवाकोट, कात्तिक १५ ।नुवाकोटमा पछिल्लो २४ घण्टामा २६ जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार साँझ पछिल्लो २४ घण्टाको विवरण अनुसार विदुर नगरपालिकामा ११ जना , बेलकोटगढी नगरपालिकामा १४ जना

दशै मनाउन सिकारी चरा नेपालतर्फ

काठमाडौं, कार्तिक १५ । दशैंको रौनक नेपालमा भर्खर सकिँदै छ । दशैंकै मेसो पारेर विभिन्न मुलुकबाट सिकारी चरा धमाधम नेपाल भित्रिएका छन् । अन्यत्र मुलुकमा जाडो उच्च हुँदै गएकाले यी पाहुना सिकारी

काठमाडौँको टोखामा छुरा प्रहार गरी एक जनाको हत्या

काठमाडौं कात्तिक १४ । काठमाडौँको टोखा नगरपालिका –५ धापासीमा छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ।   गोरखा घर भई सोही ठाउँमा बस्ने २४ वर्षीय आशिष मगरको मृत्यु भएको हो

१०८ वर्षीय बाबुले गराइदिए छोराको चौरासी पूजा

परासी कात्तिक १४ । नवलपरासीमा एक पिताले पुत्रको चौरासी पूजा गराउने सौभाग्य पाएका छन् । नवलपरासी बर्दघाट सुस्ता पश्चिममा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन्। बाबुले छोराको चौरासी पूजा

भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन सिफारिस गर्ने वडाध्यक्ष पक्राउ

धनगढी कात्तिक १४ । धनगढीमा भारतीय नागरिकलाई वंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस गर्ने वडाध्यक्ष पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१२ का अध्यक्ष गणेशप्रसाद जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ