समाज

प्रधानमन्त्री ओलीद्वारा एकैपटक १६५ सडकको शिलान्यास

काठमाडौं,चैत २१ । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा एकैपटक १६५ वटा सडक शिलान्यास गरिएको छ। शनिवार एकसाथ प्रधानमन्त्री ओलीले १६५ वटा सडक शिलान्यास गरेका हुन। उनले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा

नुवाकोटको बेलकोटगढी नगरपालिकाले स्वयंसेवक शिक्षक नियुक्त गर्ने

नुवाकोट,चैत २१। जिल्लास्थित बेलकोटगढी नगरपालिकाले स्वयंसेवक शिक्षक नियुक्त गर्ने भएको छ । विद्यार्थी संख्या बढी र शिक्षक संख्या कम भएका विद्यालयको शैक्षिक गुणस्तर सुधार्न यस्तो रणनीति अपनाउन लागेको नगरले जनाएको

शिक्षा मन्त्रालयको निर्देशन मानेनन् स्थानीय तहले

काठमाडौं, चैत २१ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वायुमण्डलमा देखिएको अस्वाभाविक वातावरणीय परिस्थितिका कारण मंगलबारदेखि शुक्रबारसम्म चार दिन देशभरका विद्यालय बन्द गर्ने निर्णय गरी निर्देशन दिएको थियो। शिक्षा, विज्ञान

नायिका रेखा थापा आज नुवाकोटको चौघडा आउँदै

नुवाकोट,चैत २१ । नेपाली चलचित्र जगतकी चर्चित नायिका रेखा थापा आज नुवाकोटको चौघडा आउने भएकी छिन् । लिखु गाउँपालिकाको चौघडामा हुने रााष्ट्रिय प्रजातन्त्र पार्टीको झण्डोत्तोलन तथा चुनाव चिन्ह अनावरण कार्यक्रममा

केन्द्रीय अनुगमन समिति सक्रिय बन्न थाल्यो

काठमाडौं, चैत २१ । लामो समयदेखि निष्क्रियजस्तै हुँदै आएको केन्द्रीय अनुगमन तथा मूल्यांकन समिति सक्रिय बन्न थालेको छ । मुख्य सचिव शंकरदास वैरागीको अध्यक्षतामा रहने सो समितिको हालै बसेको बैठकले

प्रदेश सरकार र उद्योग वाणिज्य महासंघले कर्णालीमा लगानी सम्मेलन आयोजना गर्ने

काठमाडौं,चैत २१ । नेपाल उद्योग वाणिज्य महासंघ र कर्णाली प्रदेश सरकारले कर्णालीमा संयुक्त रुपमा लगानी सम्मेलन आयोजना गर्ने भएका छन् । महासंघका अध्यक्ष शेखर गोल्छा सहित महासंघका पदाधिकारीहरू र कर्णाली

कोभिड खोपका लागि विश्व बैंकद्वारा नेपाललाई ७.५ करोड अमेरिकी डलर वित्त सहयोग

काठमाडौं,चैत २१ । जनसंख्याको उच्च प्राथमिकता प्राप्त समूहमा कोभिड- १९ विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरूको पहुँच विस्तार गर्न विश्व बैंक र सरकार बीच शुक्रवार ७ दशमलव ५ करोड अमेरिकी डलर

दाङमा बस दुर्घटना, २ को मृत्यु १९ घाईते (नाम सहित)

दाङ,चैत २० । जिल्लामा बस दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको छ । जिल्लाको तुलसीपुरबाट भालुबाङ जाँदै गरेको लु १ ख ९८६३ नम्बरको यात्रुबहाक बसले घोराही उप महानगर

नुवाकोट थान्सिङकी १०६ वर्षीया वृद्धा ललितादेवीको जन्मदिन मनाइयो

नुवाकोट,चैत २०। जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ बितलब निवासी १ सय ६ वर्षीया वृद्धा ललितादेवी पाठकको स्थानीयले जन्मदिन मनाएका छन। जिल्ला स्वास्थ्यकर्मी संघ नुवाकोटका अध्यक्ष कल्याणभक्त पाण्डेको अगुवाइमा वृद्धा