समाज

ककनी गाउँपालिकाले दियो २९ र ३० गते सार्वजनिक विदा

नुवाकोट, माघ २६ । जिल्लाको ककनी गाउँपालिकाले यही माघ २९ र ३० गते सार्वजनिक विदा दिएको छ। गाउँपालिकाले सोनाम ल्होछारको उपलक्ष्यमा उक्त दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो।

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु

काठमाडौं, माघ २६ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २०४५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा १ सय ३० संक्रमित थपिए

काठमाडौं, माघ २६ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका  १ सय ३० जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ७२ हजार ५५ सय पुगेको आज

नुवाकोटको छहरेमा ऐतिहासिक महोत्सवको तयारी पूरा

नुवाकोट, माघ २६ । नुवाकोटको लिखु गाउँपालिकास्थित छहरे बजारमा ऐतिहासिक महोत्सवको तयारी पुरा भएको छ। महोत्सव समग्र नुवाकोट जिल्लाको पर्यटकीय विकास, आन्तरिक व्यापार, लोक कला संस्कृति संरक्षण तथा प्रवर्द्धनका लागि

घोराहीमा एक युवकको शव फेला

दाङ,माघ २६ । घोराहीको जंगलभित्रको तलाउमा एक युवकको शव फेला परेको छ। घोराही उपमहानगरपालिका वडा नं. ५ स्थित थारुबास भन्ने ठाउँमा तलाउमा डुबेको अवस्थामा एक युवकको शव फेला परेको जिल्ला

सुनको मूल्य तोलामा २ सयले घट्यो

काठमाडौँ, माघ २६ । सोमबार स्थानीय बजारमा सुनको मूल्य तोलामा रु २०० ले घटेको छ । छापावाला सुन तोलामा रु ९० हजार ४०० मा कारोवार भएको छ । छापावाला सुन

भागरथीलाई न्यायको माग गर्दै नुवाकोटमा प्रदर्शन

काठमाडौ,माघ २६। बलात्कारपछि हत्या गरिएको बैतडीकी भागरथी भट्टलाई न्यायको माग गर्दै नुवाकोटमा प्रदर्शन गरिएको छ । जिल्लाका विभिन्न विद्यालय क्याम्पसका विद्यार्थी तथा विभिन्न पेसा ब्यबसायमा आवद्ध युबाहरुको सकृयतामा प्रदर्शन गरिएको

विदेशी विज्ञ टोली नआउँदा गौतमबुद्ध विमानस्थलको काम प्रभावित

काठमाडौँ,माघ २६ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गर्नुपर्ने उपकरणको काम प्रभावित भएको छ । उपकरण जडानका लागि समयमा विदेशी विज्ञसहितको टोली नेपाल आइनपुग्दा उक्त काम प्रभावित भएको हो

विद्यालयमै बलात्कृत

गोरखा,माघ २६ । गोरखामा एक विद्यालयमा कक्षा १ मा पढ्ने ४ वर्षकी छात्रा बलात्कृत भएकी छिन्। विद्यालयको शौचालयमा बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोही विद्यालयका १३ वर्षका बालकलाई पक्राउ गरेको