
काठमाडौँ, असोज ६ । एसिया कप टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर–४ को खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको छ । आइतबार राति दुबईमा सम्पन्न खेलमा पाकिस्तानले दिएको १७२ रनको लक्ष्य भारतले

काठमाडौँ, असोज ६ । हिन्दुहरूको महान् पर्व बडादशैँ आजदेखि प्रारम्भ भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यो पर्व यस वर्ष पनि धूमधामका साथ घटस्थापनासहित सुरु भएको

काठमाडौँ, असोज ६ । दसैँमा घर फर्कन लागेका यात्रुहरू अग्रिम टिकट नपाएर अलपत्र पर्न थालेका छन् । बस व्यवसायीले घोषणा नगरी मनलाग्दी रूपमा टिकट वितरण गर्न थालेपछि यात्रुहरू अन्योलमा परेका

चितवन,असोज ५ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा आज साँझ पुनःपहिरो खसेर अवरुद्ध भएको छ । दिउँसो ४ बजे एकतर्फि सञ्चालनमा आएको सडक साँझ ८ बजे पुन पहिरो खसेपछि अवरुद्ध भएको

काठमाडौं,असोज ५ । सरकारले नेपाल विद्युत् प्राधिकरण (नेपा) का कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएर मनोज सिलवाललाई नयाँ कार्यकारी निर्देशक नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले यसअघि नेपाका उपकार्यकारी निर्देशकका

काठमाडौँ, असोज ५ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङ र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको छ। भेटमा भारतीय

काठमाडौँ, असोज ५ । गत हप्ताको अन्तिम कारोबार दिन नकारात्मक सर्किट लागेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज १११.७० अङ्कले बढ्दै ४.४४ प्रतिशतले वृद्धि भएको छ। नेप्से अनुसार

चितवन, असोज ५ । लगातार वर्षासँगै गएको पहिरोका कारण तीन दिनदेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडक खण्ड ४६ घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ। शुक्रबार साँझदेखि पूर्ण रूपमा अवरुद्ध भएको सडकलाई दुवै तर्फबाट

काठमाडौं, असोज ५ । रियल म्याड्रिडले स्पेनिस ला लिगामा लगातार पाँचौँ जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा रियलले इस्पान्योललाई २–० गोलले पराजित गर्यो। रियलको जितमा इडेर