समाज

दसैंको बेलामा घट्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ,असोज ३०। असोज महिनाको अन्तिम दिन सुनको मूल्य घटेको छ ।सुन तोलामा ४०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ११

लम्पी स्किनका कारण ७४ अर्ब क्षति

काठमाडौं,असोज ३० । मुलुकका ७७ जिल्लाका १५ लाख १९ हजार ७७९ पशुमा लम्पी स्किनको सङ्क्रमणकै कारण किसानले ७४ अर्ब ६७ करोड रुपियाँबराबरको आर्थिक क्षति बेहोरेका छन् । पशु चिकित्सा परिषद्को अध्ययन

खाद्य कम्पनीद्वारा खसीबोका बिक्री खुला

काठमाडौं,असोज ३० । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मङ्गलबारदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ । बजार मूल्य हस्तक्षेप गरी उपभोक्तालाई सहुुलियत दिनका लागि कम्पनीले खसीबोका बिक्री खुला गरेको

सहुलियत पसलमा बढ्यो उपभोक्ताको भिड

काठमाडौं,असोज ३० । नेपालीको महान् पर्व दसैँ नजिकिएसँगै बजारमा भिडभाड बढेको छ । दसैँ पर्व हुनेखानेको मात्रै नभएर हुँदा खानेको पनि पर्व भएकाले सबै जना दसैँका लागि किनमेलमा व्यस्त छन्

तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप : वराह क्षेत्र ११ सेमिफाइनलमा

बराहक्षेत्र,असोज ३० । ‘हाम्रो गोल दुव्र्सन विरुद्धको बोल’ भन्ने नाराका साथ सुनसरीको बराहक्षेत्र ६ चक्रघट्टीमा तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप सोमवारबाट सुरु भएको छ ।  सोमवारको उद्घाटन खेलमा वराहक्षेत्र ११

काठमाडौं-दिल्लीको भन्दा काठमाडौं-धनगढीको हवाई भाडा महँगो 

धनगढी,असोज ३० । काठमाडौंदेखि धनगढीसम्मको हवाई भाडा प्रतियात्रु रु १७ हजार पु¥याइएपछि चाडपर्वका समयमा काठमाडौंबाट घर फर्किन चाहने यात्रु मर्कामा परेका छन् ।  देशको आन्तरिक हवाईसेवामा सम्भवतः यो भाडादर सबैभन्दा

चाडबाडले बढायो सुनको व्यापार: दैनिक ३० केजी खपत, पुरानो साट्ने भन्दा नयाँ किन्ने धेरै

काठमाडौँ,असोज २९ । चाडबाडले सुन बजारमा थप उत्साह दिएको छ । विशेषगरि दसैँको मुखैमा सुन व्यापार बढेको हो । आर्थिक मन्दी, उच्च ब्याजदर र महँगीले सुस्ताएको सुन कारोबार अहिले भने

बुधबार कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने

काठमाडौँ,असोज २९ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधबार विश्वासको मत लिने भएका छन् । शनिबार मुख्यमन्त्री बनेका कार्कीले विश्वासको मत लिनका लागि बुधबार बिहान ११ बजे बस्नेगरी प्रदेश सभाको

तीन दिनमा एक लाख ५० हजार यात्रु उपत्यकाबाट बाहिरिए

काठमाडौँ,असोज २९ । नेपालीहरुको महान् पर्व दशैं मनाउनका लागि तीन दिनमा एक लाख ५० हजार यात्रुले उपत्यकाबाट बाहिरिएका छन् । घटस्थापनादेखि नै अधिकाशं विद्यालय, कलेज र सङ्घ संस्था बन्द भएपछि