समाज

कार्की क्याबिनेटका मन्त्रीहरू साढे ११ बजे शपथ लिँदै

काठमाडाै,भदौ ३० । प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठन हुने अन्तरिम सरकारका मन्त्रीहरूले आज बिहान साढे ११ बजे शपथ लिने भएका छन्। मन्त्रीहरकाे सपथ ग्रहणाका लागि अहिले शितल निवास परिसरमा टेन्ट

जेनजी आन्दोलनको प्रभाव : सवारीचालक लाइसेन्ससम्बन्धी सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द

काठमाडौं,भदौ ३०। सवारीचालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सम्पूर्ण काम अनिश्चितकालका लागि बन्द भएको छ। जेनजी आन्दोलनका क्रममा यातायात व्यवस्था विभागको भवन जलेर पूर्ण रूपमा क्षति पुगेपछि लाइसेन्स वितरणदेखि नवीकरणसम्मका सबै प्रक्रिया

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, भदौ ३०  । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ९५ पैसा र बिक्रीदर १४१

अन्तरिम सरकारका तीन मन्त्री टुंगो, आज शपथ ग्रहण

काठमाडौं,भदौ ३० । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले मन्त्रीहरूको नाम टुंगो लगाएको छ। अर्थ, ऊर्जा तथा कानून मन्त्रालयमा जिम्मेवारी दिने गरी तीन मन्त्रीको नाम पक्का भएको हो। अर्थमन्त्रीमा पूर्वअर्थसचिव

दसैँका लागि सुकिला नोट सटही सुरु

काठमाडौं,भदौ ३० । नेपाल राष्ट्र बैङ्क तथा वित्तिय संस्थाहरुले दसैँका लागि सुकिला नोट सटही सुरु गरेको छ । राष्ट्र बैङ्कका उप–प्रवक्ता सुमन न्यौपानेले आइतबारदेखि दसैँलक्षित सुकिला नोट वितरण सुरु भएको

माओवादी केन्द्र : ‘जेनजी पुस्ता’ आन्दोलनमा संलग्न देखिए आफ्नै कार्यकर्तामाथि कारबाही गर्ने

काठमाडौं,भदौ ३० । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले ‘जेनजी पुस्ता’को आन्दोलनमा तोडफोड र आगजनीमा संलग्न देखिएका आफ्ना नेता तथा कार्यकर्तामाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ। पार्टीका उपाध्यक्ष तथा

‘जेनजी आन्दोलन’ पछि आजदेखि देशभरका चलचित्र हल सञ्चालनमा

काठमाडौं,भदौ ३० । ‘जेनजी पुस्ता’ को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र भवन आजदेखि खुल्ने भएका छन्। चलचित्र भवन सञ्चालक तथा चलचित्र वितरकहरूको छाता संस्था नेपाल चलचित्र सङ्घको आइतबार बसेको

देशभर तीन दिनसम्म खण्डित वर्षाको सम्भावना

काठमाडौं । आइतबारदेखि देशभर मौसम बदली भई ठाउँ–ठाउँमा वर्षा सुरु भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म खण्डित रूपमा वर्षा हुने सम्भावना रहेको

मन्त्रीहरुको नाम सिफारिसका लागि विज्ञहरुसँगको परामर्शमा जेन-जी

काठमाडौं,भदौ २९ । शुक्रबार बेलुका प्रधानमन्त्रीमा नियुक्त हुनु भएकी प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबार पुगेर पदभार ग्रहण गर्दै कार्यपालिका प्रमुखको जिम्मेवारी बहन गर्नुभए लगत्तै मन्त्रिपरिषद विस्तारको तयारी भइरहेको छ ।