
नुवाकोट, फागुन १४ – नुवाकोटका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुमन विक्रम पाण्डेले आफूले पार्टी नछोडेको स्पष्ट पार्नुभएको छ। विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आफूले पार्टी परित्याग गरेको भन्ने चर्चा

नुवाकोट ,फागुन १४– नुवाकोटको शिवपुरी गाउँपालिका–५ स्थित कुखुरे भन्ने स्थानमा बिहीबार सवारी दुर्घटना भएको छ। दुप्चेश्वर गाउँपालिका–४ जिम्नाङबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ३–००१ ज ७७७ नम्बरको गाडी दुर्घटनामा परेको

सुर्खेत,फागुन १४ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधानलाई सही मार्गमा राख्नका लागि निर्वाचन अनिवार्य शर्त भएको बताउनुभएको छ। आज सुर्खेतमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले निर्वाचन कुनै

गोरखा,फागुन १४ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिंहदरबार पुनः निर्माण गर्न सकिने तर आमाले गुमाएको सन्तान कहिल्यै फर्केर नआउने बताउनुभएको छ। रास्वपा गोरखाद्वारा सदरमुकाममा आयोजित चुनावी सभालाई सम्बोधन

काठमाडौँ, फागुन १४ – केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म दर्ता भएका ८७ उजुरीका सम्बन्धमा राजनीतिक दल तथा उम्मेदवारसँग स्पष्टीकरण मागिएको निर्वाचन आयोगले जनाएको छ। तीमध्ये ५७ वटाको जवाफ प्राप्त भएको

काठमाडौं, फागुन १४ – चुनावको मुखैमा शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी स्रोतका अनुसार उनी हिजो राति १२ बजे Singapore Airlinesको उडानमार्फत सिंगापुर गएका

मुस्ताङ,फागुन १४- माइनस डिग्री तापक्रमका बाबजुद मुस्ताङमा निर्वाचन सरगर्मी बढिरहेको छ । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै यहाँ राजनीतिक दल र तिनका उम्मेदवारको प्रचार–प्रसार अभियान पनि

कञ्चनपुर,फागुन १४- कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा पालिएका बङ्गुरमा ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण पुष्टि भएको छ । केही समयदेखि व्यावसायिक रूपमा पालिएका बङ्गुरमा उच्च ज्वरो आउने, शरीरका विभिन्न भागमा नीलो

काठमाडौँ,फागुन १४- निर्वाचन आयोगले निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू हुन नदिने र कहीँ कतै भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गरी आयोगमा जानकारी गराउन गृह मन्त्रालायलाई अनुरोध गरेको छ ।