समाज

नेपालको पहिलो महिला महान्यायाधिवक्ता सविता भण्डारी बराल नियुक्त

काठमाडौँ, भदौ २९। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता सविता भण्डारी बराललाई देशको महान्यायाधिवक्तामा नियुक्त गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले आइतबार भण्डारीलाई नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

जेनजी आन्दोलनका अभियन्ता गुरुङको चेतावनी : ‘पीडितको माग सम्बोधन नभए अन्तरिम सरकार ढल्छ’

काठमाडौँ, भदौ २९ । जेनजी आन्दोलनका अभियन्ता सुदन गुरुङले आन्दोलनपीडितहरूको माग तत्काल पूरा गर्न सरकारसँग माग गरेका छन्। आइतबार काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा उनले शहीद परिवारको माग भोलि (सोमबार) बिहानसम्म

कालीमाटी बजारमा सुकेको प्याजको भाउ घट्यो

काठमाडौँ, भदौ २९ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार आइतबार सुकेको प्याजको मूल्य घटेको छ। समितिका अनुसार आज थोकमा सुकेको प्याज प्रतिकिलो न्यूनतम ३७ देखि ३९ रुपैयाँमा

जेन-जी आन्दोलनमा मृत्यु भएकाहरूलाई शहीद घोषणा, परिवारलाई १० लाख राहत

काठमाडौं,भदौ २९ ।  अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई शहीद घोषणा गर्ने निर्णय गरेकी छन्। साथै, प्रत्येक परिवारलाई १० लाख रुपैयाँको दरले राहत उपलब्ध गराइने भएको छ।

जेनजी प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या ७२ पुग्यो

काठमाडौँ, भदौ २९ । हालसम्म जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको सङ्ख्या ७२ पुगेको छ। मुख्य सचिव एकनारायण अर्यालका अनुसार मृत्यु हुनेमध्ये ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना

रास्वपा नेतृ सुमना श्रेष्ठद्वारा पार्टी परित्याग

काठमाडौँ, भदौ २९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छाड्ने घोषणा गर्नुभएको छ। उहाँले पार्टी नेतृत्वले कहिल्यै गल्ती नस्वीकार्ने र निरन्तर गल्ती गरिरहने

धादिङ अस्पतालमा औषधिको अभाव

धादिङ,भदौ २९ । धादिङ अस्पतालमा अत्यावश्यक औषधिहरुको अभाव हुन थालेको छ । जसले गर्दा विरामीहरु समस्यामा परेका छन् । खासगरी, मृगौलाको डाइलासिस गर्न आउने विरामीहरुका लागि आकस्मिक रुपमा चाहिने औषधिहरुसमेत

प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारमा पदभार ग्रहण

काठमाडौँ, भदौ २९ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार बिहान सिंहदरबारमा औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको छ। पदभार ग्रहण गर्नुअघि प्रधानमन्त्री कार्कीले लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पण गर्दै सहिदप्रति श्रद्धाञ्जली

तोलामा सात सयले घट्यो सुनको मोल

काठमाडौं,भदौ २९ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदी तोलामा रु. ५ ले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला