
काठमाडौँ,भदौ १८– सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १:०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउनेछ्न। यस्तै, प्रधानमन्त्री

काठमाडौं,भदौ १८। प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा सहभागी भई आज स्वदेश फर्किन लागेका छन् । प्रधानमन्त्री ओली

दार्चुला, भदौ १८ । भारतले अतिक्रमण गरेको व्यास गाउँपालिका–१ का गाउँ नाबी, कुटी र गुञ्जीसहित लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको भएको प्रमाण दार्चुलाको मालपोत कार्यालयमा सुरक्षित रहेको छ ।

काठमाडौँ,भदौ १८ । नेपाल टेलिकमको कलर रिङ ब्याक टोन (सीआरबीटी) सेवा प्राविधिक समस्या आएपछि बन्द भएको छ । टेलिकमले एक सूचना जारी गर्दै अर्को सूचना नआएसम्मका लागि सीआरबीटी सेवा बन्द

नुवाकोट, भदौ १८। निजामती सेवा दिवस–२०८२ का अवसरमा नुवाकोटको विदुरमा कर्मचारी तथा सेवाग्राहीहरूको कार्यालय परिसरमै स्वास्थ्य परीक्षण गरिएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटमा मंगलबार आयोजित कार्यक्रममा सेवाग्राही तथा कर्मचारीहरूको

काठमाडौं,भदौ १८ । अमेरिकाबाट थप ३७ जना नेपाली निष्कासनमा परेका छन् । अमेरिकी प्रशासनले निष्कासन गरेको ३७ जना नेपाली नागरिक केही दिनमा काठमाडौँ आइपुग्ने अध्यागमन विभागले जनाएको छ । थप

वीरगञ्ज, भदौ १८। वीरगञ्जमा भदौ ६ गते पहिलोपटक तीन जनामा हैजा पुष्टि भएपछि फैलिएको झाडापखाला र हैजाको सङ्क्रमण क्रमशः कम हुँदै गएको छ । मंगलबार साँझ ५ बजेसम्म हैजाको सङ्क्रमण

काठमाडौँ,भदौ १८- सिन्धुपाल्चोकको तारामराङ आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । मङ्गलबार राति ११ बजेर २३ मिनेटमा चार म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको

• भरतसन्तोषी लामा नुवाकोट,भदौ १७ । नुवाकोटको शिवपुरी गाउँपालिका–८ चैजु गाउँका महिलाहरूको जीवनमा अहिले नयाँ उमंग छ । बिहान सबेरै खेतबारीमा काम गर्ने, दिउँसो टोकरीमा राताम्य अकबरे खुर्सानी संकलन गर्ने