समाज

सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौं,भदौ १३ । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । स्थानीय बजारमा बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्य तोलामा रु एक हजार २०० ले वृद्धि भएको छभने त्यति नै परिमाणको

आज आणविक परीक्षणविरुद्धको अन्तरराष्ट्रिय दिवस

काठमाडौँ,भदौ १३ । आज आणविक परीक्षणविरुद्धको अन्तरराष्ट्रिय दिवस हो । सन् २०१० देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा आणविक हतियारहरुको पूर्ण उन्मूलनका लागि विश्व समुदायलाई एकताबद्ध गराउने उद्देश्यले यो दिवस मनाउन प्रारम्भ

बारामा थप एक जनामा हैजाको सङ्क्रमण

कलैया,भदौ १३ । बाराको प्रादेशिक अस्पताल कलैयामा थप एक जनामा हैजाको सङ्क्रमण देखिएको छ । सङ्क्रमण पुष्टि भएका उनी सिकिस्त बिरामी भएकोले विशेष उपचार कक्षमा उनको उपचार भइरहेको कलैया अस्पतालका

साफ यु–१७ च्याम्पियनसिपः नेपाल र भारत भिड्दै

काठमाडौ,भदौ १३ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) १७ वर्षमुनिका महिला सम्मिलित प्रतियोगिता (यु–१७) च्याम्पियनसिपअन्तर्गत आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार खेल आज अपराह्न ६ः०० बजे हुने

प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने

काठमाडौं,भदौ १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकलाई आज सम्बोधन गर्ने भएका छन् । भोलि चीन जान लाग्नुभएका प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणबारे जानकारी दिन प्रतिनिधि सभालाई सम्बोधन गर्न

जलवाष्पयुक्त हावाको प्रभाव बढेसँगै मनसुन केही सक्रिय

काठमाडौं,भदौ १३ । बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव बढेसँगै मुलुकका केही भागमा मनसुन केही सक्रिय भएको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले हाल मनसुन न्यूनचापीय रेखाको सरदर स्थानको

टोखा छहरे अन्तर्गत शिवपुरी निकुञ्जमा पहिरो, सेनाले पन्छ्याएपछि सडक आवागमन सुचारु

काठमाडौं,भदौ १३ । टोखा-छहरे सडकखण्डको शिवपुरी राष्ट्रिय निकुञ्जको ओरालोमा गएको पहिरोका कारण अवरुद्ध सडक सुचारु भएको छ । बिहीबारदेखि परेको अविरल वर्षाले पहिरो गएपछि सडक अवरुद्ध भएको थियोे । सडक

स्वास्थ्य क्षेत्रमा आएको सुधार उल्लेखनीय

काठमाडौं,भदौ १३ । मुलुकमा भएको राजनीतिक परिवर्तनसँगै शिक्षा स्वास्थ्य लगायत क्षेत्रको बिकास तिब्र गतिमा भएको गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले बताएका छन् । काठमाडौँको तारकेश्वर नगरपालिकाको लोकतान्त्रिक चोकमा निर्माण

भक्त राना स्मृति र्‍यापिड रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि सुमन लामालाई

काठमाडौं,भदौ १३ । रौतहटका सुमन लामाले भक्त राना स्मृति र्‍यापिड रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् । सिनामंगलस्थित रोयल एयरपोर्ट होटलमा बिहीवार सम्पन्न प्रतियोगितामा सुमनले सर्वाधिक आठ अंक जोड्दै च्याम्पियन