समाज

सवारीमा इम्बोस्ड नम्बर अङ्ग्रेजीमै: मन्त्री दहाल

काठमाडौ,भदौ ११ । यातायातका साधनमा पेण्टरले लेखेका नम्बर प्लेटको सट्टा इम्बोस्ड नम्बर प्लेट असोज १ गतेदेखि फेर्न भनी जारी गरिएको सूचना संशोधन गर्दै सरकारले अर्को सूचना जारी गरेको छ ।

आज विश्व ताल दिवस

काठमाडौं,भदौ ११ । पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलुकमा विश्व ताल दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यसै वर्षदेखि यो दिवस मनाउन

आज देशका केही भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं,भदौ ११ । देशका केही भूभागमा आज मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार दिउँसो देशभर सामान्यतया बदली रहनेछ भने कोसी,

विद्यालय शिक्षा विधेयकप्रति शिक्षक र निजी विद्यालय सञ्चालकको असन्तुष्टि

काठमाडौँ, भदौ ११ । प्रतिनिधि सभामा पेस भएको विद्यालय शिक्षा विधेयकका प्रावधानप्रति सरोकारवाला निकायहरूले गम्भीर असन्तुष्टि जनाएका छन् । शिक्षा, विज्ञान तथा सूचना प्रविधि समितिले पारित गरी गत शुक्रबार प्रतिनिधि

देशमा ६० हजार हेक्टर खेतीयोग्य जमिन बाँझो, खाद्यान्न आयातमा खर्बौं रुपियाँ बाहिर

काठमाडौँ, भदौ ११ । मुलुकभर हाल करिब ६०.५ हजार हेक्टर खेतीयोग्य जमिन बाँझो रहेको तथ्याङ्क सार्वजनिक भएको छ । खाद्यान्न आयातमै बर्सेनि खर्बौं रुपियाँ विदेशिनुका साथै बाँझो जमिनमा खेती गर्ने

गणेश चतुर्थी पर्व आज देशभर विशेष पूजापाठसहित मनाइँदै

काठमाडौँ, भदौ ११ । अग्रपूजाका देवता विघ्नहर्ता भगवान् गणेशको पूजा–आराधना गरी आज देशभर गणेश चतुर्थी पर्व मनाइँदै छ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन मनाइने यस पर्वमा भगवान् गणेशको जन्मोत्सवका

सर्वोच्च अदालतको आदेश : नागा बाबालाई कपडा नलगाएको आधारमा पशुपतिबाट निष्कासन गर्न मिल्दैन

काठमाडौँ, भदौ ११ । सर्वोच्च अदालतले नागा बाबाहरूलाई केवल कपडा नलगाएको कारणले मात्र पशुपतिनाथ क्षेत्र प्रवेशमा रोक लगाउन नमिल्ने आदेश दिएको छ। अदालतले भारतका विभिन्न स्थानबाट आउने नागा साधुहरूको प्रवेशमा

१० नमूनामध्ये आठमा हैजा सङ्क्रमण भेट्टियो

वीरगन्ज,भदौ ११ । वीरगञ्जमा हैजाको आशङ्कामा १० बिरामीको नमूना परीक्षण गर्दा आठमा सङ्क्रमण पुष्टि भएको जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा रञ्जनराज भट्टले १० वटा नमूनामध्ये आठवटा नमूनामा

नुवाकोटको शिवपुरीमा लखनेस्वरी झर्ना महोत्सव भव्यताका साथ सम्पन्न

नुवाकोट, भदौ ११ । नुवाकोट शिवपुरी गाउँपालिका–३ र ४ को संगमस्थलमा रहेको लखनेस्वरी झर्ना परिसरमा आयोजित “लखनेस्वरी झर्ना महोत्सव” मंगलबार भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा शिवपुरी गाउँपालिका अध्यक्ष गोबिन्दप्रसाद