
नुवाकोट,माघ २५ । पञ्चकन्या गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा HPV खोप सम्बन्धी एकदिने पालिका स्तरीय खोप समन्वय समिति अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम पञ्चकन्या गाउँपालिका वडा नं. ४ स्थित नमस्ते

काठमाडौँ,माघ २५ उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको छ । हावाको गुणस्तर मापन गर्ने ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज मध्याह्नसम्म काठमाडौँ उपत्यकाको वायु प्रदूषण १७५ एक्युआई पुगेको छ ।

काठमाडौं,माघ २५ । आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत आज नेपालले आफ्नो पहिलो खेल इङ्ल्याण्डसँग खेल्दैछ । तेस्रो पटक आइसिसी टी-२० विश्वकप २०२६ को यात्रा तय गरेको नेपालले आज इङ्ल्यान्डसँग खेल्दै

काठमाडौं,माघ २५ । नेपाली बजारमा सुनको मूल्य पुनः तीन लाख रुपैयाँ नाघेको छ।साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य एकैदिन ९ हजार ५०० रुपैयाँले बढेर प्रतितोला तीन लाख ५०० रुपैयाँ

काठमाडौं,माघ २५ । नुवाकोट जाँदै गरेको बससहित दुई बस ठोक्किँदा पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–स्थित १० किलोमा दुर्घटना भएको छ। दुर्घटनामा एक स्थानीयको मृत्यु भएको छ भने केही यात्रु

काठमाडौं,माघ २५ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण तराई भू–भागका केही स्थानमा हुस्सु लागेको छ भने कोशी, मधेश, बागमती,

काठमाडौँ,माघ २५- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा महाशिवरात्रि २०८२ को तयारीका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको

काठमाडौँ,माघ २५- सामाजिक सञ्जालको प्रयोग गरी र केही अनलाइन सञ्चारमाध्यमले सर्वसाधारण तथा मतदातासँग कसलाई मत दिनुहुन्छ भनेर मतदाताको गोपनियता भङ्ग गरेकामा जिल्ला निर्वाचन कार्यालय काठमाडौँले आपत्ति जनाएको छ । निर्वाचन कार्यालयले

काठमाडौँ,माघ २५- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३६ पैसा