समाज

नुवाकोटमा दुई बालिका बेपत्ता

नुवाकोट,साउन ३१ — दुप्चेश्वर गाउँपालिका–६, समुन्द्रटारस्थित रुकमणी माध्यमिक विद्यालयमा अध्ययनरत दुई बालिका हराएका छन्। हिजो साउन ३० गते बिहान विद्यालय जान भनेर घरबाट निस्किएका ९ र १० वर्षीया अनिषा बिक

सर्लाहीमा गोली प्रहारबाट एक जनाको मृत्यु

मलङ्वा,साउन ३१ । सर्लाहीको हरिपुर्वा नगरपालिकामा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । हरिपुर्वा नगरपालिका–६, का ४५ वर्षीय रामपुकार राय यादवको अज्ञात व्यक्तिले गोली प्रहार गर्दा मृत्यु भएको सर्लाहीका

१५ लाख २३ हजार बोरा रासायनिक मल नेपाल भित्रिँदै छ : साल्ट ट्रेडिङ कर्पाेरेशन

काठमाडौं,साउन ३१ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले १५ लाख २३ हजार बोरा रासायनिक मल भारतको कोलकत्ता बन्दरगाहमा प्राप्त भइसकेको र ती मल धमाधम नेपालस्थित कर्पोरेशनका गोदममा ल्याउनेक्रम जारी रहेको जनाएको

सर्पदंशबाट सप्तरीमा वृद्ध महिलाको मृत्यु

सप्तरी,साउन ३१ — सप्तरीको खडक नगरपालिका–९, लालपट्टीकी ७० वर्षीया भुलुरबती साहको सर्पदंशबाट मृत्यु भएको छ। शुक्रबार साँझ करिब ६ बजे आफ्नै खेतमा पानी पठाउने क्रममा सर्पले उनको बाँया हातमा टोकेको

नेतृ राधिका तामाङको प्रमुख आतिथ्यतामा कतारमा तीज विशेष समारोह भव्यताका साथ सम्पन्न

दोहा (कतार), साउन ३१ । नुवाकोट सेवा समाज कतारको तीज विशेष समारोह तथा अन्तरक्रिया कार्यक्रम पूर्व राज्यमन्त्री, बाग्मती प्रदेश निवर्तमान उपसभामुख एवं प्रदेश सभा सदस्य राधिका तामाङको प्रमुख आतिथ्यतामा भव्य

विश्व बजारमा नेपाली हस्तकलाका मूर्तिको पहिचान, वार्षिक ३५ करोड बढीको निर्यात

काठमाडौँ, साउन ३१ — नेपालमा निर्मित काठ, प्रस्तर, तामा, चाँदी तथा सुन जलपित धातुका कलात्मक मूर्ति र सजावटी हस्तकलाका सामग्रीको माग विश्व बजारमा बढ्दो क्रममा छ। चीन, भारत, युरोप र

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं,साउन ३१ । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपियाँ ७९ पैसा र बिक्रीदर १४० रुपियाँ

नेपालमा मनसुन कमजोर, केही स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौं,साउन ३१— मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुनको प्रभाव कमजोर भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शनिबार दिउँसो सुदूरपश्चिम प्रदेशसहित देशको पहाडी भू–भागमा साधारणतया बदली

देशभर आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौँ,साउन ३१— भगवान् श्रीकृष्णको जन्मोत्सव श्रीकृष्ण जन्माष्टमी आज देशभर पूजा–आराधना, भजन–कीर्तन र धार्मिक कार्यक्रमसहित श्रद्धापूर्वक मनाइँदैछ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले यस