
झापा,माघ १२ । विदेश जानु नै सफलता हो भन्ने आम बुझाइकाबीच यहाँको हल्दीबारी–४ जलथलका शैलेन्द्र सिटौलाले भने विदेशबाट फर्किएर नेपालकै माटोमा पसिना बगाउँदा आत्मसन्तुष्टि र आर्थिक उन्नति दुवै सम्भव छ

काठमाडौँ,माघ १२ । साताको पहिलो कारोवार दिन आईतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकसँगै कारोबार रकममा उल्लेख्य सुधार देखिएको छ । आईतबार नेप्से परिसूचक ५७ दशमलव ५५ अङ्कले बढेर दुई हजार ७७२

काठमाडौँ,माघ १२- आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा

काठमाडौँ,माघ १२- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ

सङ्खुवासभा,माघ ११ । सङ्खुवासभाको चैनपुर नगरपालिका-१ नुनढाकीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चैनपुर नुनढाकी खण्डको भित्र सडकमा बोलेरो दुर्घटना हुँदा अरु ३ जना गम्भीर घाइते भएको

मकवानपुर,माघ ११ । राष्ट्रियसभा सदस्य निर्वाचनमा बागमती प्रदेशबाट काँग्रेस-एमाले गठबन्धनका उम्मेदवारहरू निर्वाचित भएका छन् । महिलातर्फ नेपाली काँग्रेसकी गीता देवकोटा र अन्य समूहबाट नेकपा एमालेका प्रेमप्रसाद दंगाल निर्वाचित भएका हुनुभएको

मधेश प्रदेश,माघ ११ । मधेश प्रदेशबाट राष्ट्रियसभाको ४ वटा पदका लागि भएको निर्वाचनमा नेपाली कांग्रेस–एमाले–जसपा नेपाल गठबन्धनका उम्मेदवारहरु विजयी भएको छन् । गठबन्धनका उम्मेदवारहरु अन्य तर्फ महन्थ ठाकुर, अल्प संख्यक

सर्लाही,माघ ११ — पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा अवैध रूपमा सञ्चालित आयुर्वेद औषधालयमा पायल्सको अप्रेसन गराउँदा आइतबार दिउँसो एक युवतीको मृत्यु भएको छ। नवलपुर चोकदेखि उत्तरतर्फ रहेको मोहन आयुर्वेद

काठमाडौं,माघ ११ । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकभित्र रहेका बेथिति, विसङ्गति, भ्रष्टाचारलाई आपसी सहकार्य, समन्वयमार्फत अन्त्य गर्दै जानुपर्ने धारणा राख्नुभएको छ । नेपाल खुल्ला विश्वविद्यालयद्वारा प्रधानमन्त्री एवं कुलपति कार्कीको प्रमुख आतिथ्यमा