समाज

टोखामा ‘कक्षाकोठामा सांसद’ कार्यक्रम

काठमाडौँ,साउन २७ — विद्यालयस्तरमा नागरिक सचेतना बढाउने उद्देश्यले पूर्व शिक्षा मन्त्री एवम् काठमाडौँ–६ का सांसद शिशिर खनाल टोखा नगरपालिका–१ स्थित झोर महांकाल माध्यमिक विद्यालयमा उपस्थित भई विद्यार्थीहरूसँग अन्तरक्रिया गरेका छन्।

दुप्चेश्वर धाम संरक्षण र विकासका लागि स्थायी सहयोगको घोषणा

नुवाकोट,साउन २७ — दुप्चेश्वर महादेवको अनन्त कृपा र आशीर्वादमा दृढ विश्वास राख्दै, दुप्चेश्वर गाउँपालिका–६ समुन्द्रटार निवासी दिलकुमार श्रेष्ठले दुप्चेश्वर धामको संरक्षण, सम्वर्द्धन, विकास र सन्ध्या आरतीका लागि स्थायी सहयोग गर्ने

बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै

मकवानपुर,साउन २७ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेशसभाबाट विश्वासको मत लिन लागेका छन् । अपरान्ह ४ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री बानियाँले विश्वासको मत प्राप्त गर्ने प्रस्ताव

कोशी प्रदेशको पहाडी भागमा भारी वर्षाको पूर्वानुमान

काठमाडौं,साउन २७ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर नेपालको तराई नजिक अवस्थित छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ ।

जबर्जस्ती करणीबाट जन्मिएका र बुवाको नाम अज्ञात सन्तानलाई आमाको थरमा नागरिकता

काठमाडौँ, साउन २७ — जबर्जस्ती करणीबाट जन्मिएका, बुवाको नाम थाहा नभएका वा बताउन नचाहने सन्तानलाई आमाको थरमा नागरिकता दिने प्रावधानसहितको नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ ल्याइएको गृहमन्त्री रमेश लेखकले

कञ्चनपुरका विपिन जोशीका परिवार इजरायलतर्फ

काठमाडौं,साउन २७ — हमासको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशीकी आमा पद्मा जोशी र दिदी पुष्पा जोशी सोमबार इजरायल प्रस्थान गरेका छन्। त्रिभुवन विमानस्थलमा नेपालका लागि इजरायली राजदूत स्मुलिक अइर बासले

अलास्कामा हुने ट्रम्प-पुटिन वार्ताः रणनीतिक महत्वको समीक्षा

काठमाडौं,साउन २७ । आगामी शुक्रबार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच अमेरिकाको अलास्का राज्यमा एक महत्वपूर्ण शिखर बैठक हुने भएको छ । यो सन् २०१५ पछि पहिलो

त्रिभुवन विमानस्थलमा आजदेखि ‘भिजिटर पास’ वितरण बन्द

काठमाडौं,साउन २७ । नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय टर्मिनल भवनमा दिँदै आएको भिजिटर पास वितरण बन्द गर्ने भएको छ । विमानस्थलमा भिजिटर पासका लागि भनसुन गरी

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं,साउन २७ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४०