समाज

नयाँ संसद्‌बाट ठूलो अपेक्षा: परिणाममुखी काम र सुशासनमा जोड दिनुपर्ने

काठमाडौँ, चैत १९। नयाँ जनादेशसहित सुरु हुन लागेको प्रतिनिधिसभा अधिवेशनप्रति जनताको ठूलो अपेक्षा देखिएको छ। संसद् केवल कानुन बनाउने थलो नभई जनआकाङ्क्षाको प्रतिनिधित्व गर्ने संस्था भएकाले यसले प्रभावकारी भूमिका निर्वाह

चैत्र शुक्ल पूर्णिमाः हनुमान जन्मजयन्ती मनाइँदै

काठमाडौं,चैत १९ । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजाआराधना गरेमा बल, बुद्धि,

एसइई आजदेखि: सामुहिक अनुगमन निषेध, तीन दिनभित्र उत्तरपुस्तिका परिक्षण

काठमाडौँ,चैत १९। आजदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) यस वर्ष थप पारदर्शी र व्यवस्थित रूपमा सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले नयाँ निर्देशिका लागू गर्दै अनियमितता नियन्त्रण र

नयाँ संसद् आजदेखि सुरु — पहिलो बैठकमै अध्यादेश पेस हुँदै

काठमाडौँ, चैत १९ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि सुरु हुँदैछ। सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुद्देश्यीय कक्षमा आज दिउँसो २ बजे बैठक बस्नेछ। रामचन्द्र

पूर्वाधार विकासमा सरकार आक्रामक — ९ काम तत्काल सुरु

काठमाडौँ, चैत १९ । सरकारले पूर्वाधार विकासलाई तीव्रता दिन नौ वटा महत्त्वपूर्ण काम तत्काल सुरु गर्ने निर्णय गरेको छ। सरकारको ‘शासकीय सुधारसम्बन्धी एक सयबुँदे कार्यसूची’ अनुसार सार्वजनिक खरिद प्रक्रिया डिजिटल

हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, मौसम विभागको सतर्कता आग्रह

काठमाडौँ,चैत १९— जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी दिनहरूमा हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार बिहीबार कोशी, बागमती, गण्डकी, कर्णाली

कुवेतबाट ३१८ नेपाली स्वदेश फर्किए, ९ शव पनि ल्याइयो — डिपोर्ट र द्वन्द्व दुबै कारण!

भैरहवा, चैत १९ । कुवेतबाट तीन सय १८ नेपाली नागरिक तथा नौवटा शव चार्टर उडानमार्फत नेपाल ल्याइएको छ। उक्त विमान साँझ करिब पौने आठ बजे गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

विपद् उद्धारका लागि दुई हेलिकप्टर तयारीमा राखिने

काठमाडौं,चैत १९ — गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन दुईवटा हेलिकप्टर तयारी अवस्थामा राखिने बताएका छन्। बुधबार सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयमा आयोजित छलफलमा गृहमन्त्री

कुवेतमा अलपत्र ३१८ नेपाली र ९ शव नेपाल ल्याइयो

भैरहवा,चैत १८— कुवेतबाट तीन सय १८ जना नेपाली नागरिक तथा नौवटा शव चार्टर उडानमार्फत नेपाल ल्याइएको छ। उक्त विमान साँझ करिब पौने आठ बजे भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण