
सुनसरी,साउन २६। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा दुई सवारी साधन एकपासमा ठोक्किँदा तीन जनाको निधन भएको छ भने १५ जना घाइते भएका छन् । काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको

स्याङ्जा,साउन २६ । स्याङ्जाको गल्याङ नगरपालिका–१०, पक्वादीका २२ बर्सिया युवा क्रिकेटर सन्दीप खत्री क्षेत्री पहिलो पटक नेपाल प्रिमियर लिग एनपियल खेल्नका लागि छानिएका छन् । यसअघि जिल्लाबाट कसैले पनि राष्ट्रिय

सिरहा,साउन २६ । सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीको पक्की पुल १४ वर्षदेखि अधुरै छ । विसं २०६८ मा तीन वर्षमै सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको चार सय ६९

काठमाडाैं,साउन २६ । लगातार बढेकाे उच्च बिन्दुमा पुगेकाे सुनकाे मूल्य साेमबार पनि घटेकाे छ । नेपाली बजारमा आज सुनकाे मूल्य प्रतिताेला ११०० रूपैयाँले घटेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका

काठमाडौँ, साउन २६ गते —‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ पारित गर्ने संवैधानिक समयसीमा नजिकिँदै जाँदा राष्ट्रिय सभामा यसको भविष्य अन्योलमा परेको छ। असार १८ गते प्रतिनिधि सभाबाट आएको विधेयक भदौ

काठमाडौँ, साउन २६ — सरकारले ट्राफिक नियम उल्लङ्घन घटाउन नयाँ सवारी तथा यातायात व्यवस्था ऐन ल्याउने तयारी गरेको छ। मन्त्रिपरिषद् स्वीकृतिपछि संसद्मा पेश हुने विधेयकमा ३४ प्रकारका उल्लङ्घनमा तत्काल कारबाही

काठमाडौं,साउन २६ । सोमबार देशभर साधारणतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । जसका कारण देशका

काठमाडौँ, साउन २६ — आगामी भदौ १६ गतेदेखि सगरमाथासहितका हिमाल आरोहण शुल्क बढ्ने भएको छ। पर्यटन विभागका अनुसार विदेशीले वसन्त ऋतुमा सगरमाथा (दक्षिणपूर्वी रुट) आरोहण गर्न अब १५ हजार अमेरिकी

काठमाडौं,साउन २६ । सङ्घीय संसद्का विभिन्न चार समितिको बैठक सोमबार बस्ने भएको छ । निर्धारित कार्यतालिका अनुसार, आज अर्थ समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत