
काठमाडौं,साउन २६ । सङ्घीय संसद्का विभिन्न चार समितिको बैठक सोमबार बस्ने भएको छ । निर्धारित कार्यतालिका अनुसार, आज अर्थ समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत

काठमाडौं,साउन २६ । इजरायलले गरेको आक्रमणमा परी अल-जजिराका चार जना पत्रकारको मृत्यु भएको छ । गाजा शहरको अल सिफा अस्पताल नजिकै इजरायलले गरेको आक्रमणमा उनीहरु मारिएको समाचारमा उल्लेख छ ।

काठमाडौं,साउन २६ । साउन महिनाको आज अन्तिम सोमवार भगवान शिवको पूजा आराधाना गर्ने भक्तजनहरुको पशुपति नाथ लगायत देशभरका शिवालयहरुमा भीड लागेको छ । साउन महिनालाई शिवको विषेश महिना मानिन्छ ।

काठमाडौं,साउन २६ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ

काठमाडौँ,साउन २६ — शिवपुरी गाउँपालिका–८ थानापतीका बासिन्दालाई समेटेर २०६६ सालमा सामाजिक कार्यको उद्देश्यले स्थापना गरिएको थानापती सेवा समाजले आफ्नो ११औं वार्षिक साधारण सभा तथा तीज विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न

चितवन,साउन २५ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमा जाने विषय आफूहरूको प्राथमिकतामा नरहेको बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै

नवलपुर,साउन २५ । नवलपुरको गैँडाकोडमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। गैँडाकोटबाट कावासोतीतर्फ आउँदै गरेको ना ५ ख ८४३१ नम्बरको ट्रकले विपरित दिशामा गुडिरहेको लु ५५ प ३१३४

नुवाकोट,साउन २५ — नुवाकोटको विदुर नगरपालिका–५ पिपलटारमा कारको ठक्करबाट एकजना गम्भीर घाइते भएका छन्। आइतबार बेलुकी करिब ८ बजे बा ३ च ४२४३ नम्बरको कारले ठक्कर दिँदा पैदलयात्रु तार्केश्वर गाउँपालिका–६

काठमाडौँ, साउन २५— पशुपतिनाथ परिसरस्थित आर्यघाटमा जलिरहेको शवबाट हड्डी निकालेर अन्य व्यक्तिलाई दिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) कुलदीप