
तुर्कमेनिस्तान,साउन २३। प्रधानमन्त्री केपी शर्मा ओलीसँग तुर्कमेनिस्तानको आवाजामा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइ आज स्वदेश फर्कँने क्रममा दुबई प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई तुर्कमेनबासी

धादिङ,साउन २३ । गएराती परेको वर्षाका कारण पृथ्वी राजमार्गका ठाउँ ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । गजुरी गाउँपालिकास्थित जहरे खेत भन्ने स्थान नजिकै खसेको पहिरोले अहिले राजमार्ग दुबैतर्फ

काठमाडौं,साउन २३ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ । देशभर मनसुनको प्रभाव रहे तापनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको मौसम पूर्वानुमान महाशाखाले

काठमाडौं, साउन २३ — तेस्रो पक्ष बिमा नगरी सवारीसाधन नवीकरण गर्ने क्रम बढ्दो छ। यातायात व्यवस्था सेवा कार्यालय सल्लाघारी र एकान्तकुनामा बिचौलिया र कर्मचारीको मिलेमतोमा पाँच सय रुपियाँ घुस लिएर

काठमाडौँ,साउन २३— संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलरत विद्यालय शिक्षासम्बन्धी विधेयकमा शिक्षक बढुवाका लागि तीन विधि तय गरिएको छ। अब शिक्षकहरूलाई आन्तरिक प्रतियोगिता, ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा

काठमाडौं,साउन २३ । न्याय परिषद्को बिहीबारको बैठकले उच्च अदालतको न्यायाधीशका लागि २७ जनालाई नियुक्त गरी पदस्थापन गरेको छ । परिषद्को बैठकले न्याय परिषद्का सचिव यमबहादुर बुढामगरलाई उच्च अदालत सुर्खेत, जुम्ला

काठमाडौं,साउन २३ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फरक विषयको सामना गर्नुपर्यो । उनलाई बिहिबार काठमाडौँमा विद्यार्थीहरूका ९९ प्रश्नको कठघरामा उभ्याइएको थियो । देशभरका क्याम्पसहरूमा अध्ययनरत

सुर्खेत,साउन २३ । भारतको उत्तराखण्ड राज्यअन्तर्गत उत्तरकाशीको हर्सिल क्षेत्रमा मङ्गलबार दिउँसो आएको बाढीमा परेर जाजरकोटका १३ जना बेपत्ता भएका छन् । उक्त बाढीमा परेर कुशे गाउँपालिका–२ का १३ जना बेपत्ता

काठमाडौं,साउन २३ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ०३ पैसा र बिक्रीदर १४० रुपैयाँ