
नुवाकोट, साउन १९ — नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ स्थित इलाका प्रहरी कार्यालय गेट अगाडि बा २ ख ७०६९ नम्बरको यात्रुबस सडकबाट पल्टिएको छ। सोमबार दिउँसो सवारी अनियन्त्रित भई

काठमाडाैं,साउन १९ । साेमबार पनि नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढेकाे छ । हिजाे एकैदिन ३४०० रूपैयाँले बढेकाे सुनकाे मूल्य आज प्रतिताेला १०० रूपैयाँले बढेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघ

नुवाकोट, साउन १९ — नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष नारायणप्रसाद रिमालको सोमबार बिहान निधन भएको छ। काठमाडौँस्थित वीर अस्पतालमा उपचारका क्रममा ४५ वर्षको उमेरमा रिमालको निधन भएको

इनरुवा,साउन १९। वर्षाका कारणले सप्तकोशी नदीमा पानीको वहाव उच्च भएको छ । आइतबार साँझ कोशी ब्यारेजमा प्रतिसेकेण्ड एक लाख ९१ हजार २१० क्यूसेक पानीको वहाव मापन गरिएको थियो । आज

सुर्खेत,साउन १९ । गुणस्तर तथा नापतौल कार्यालय सुर्खेतले नापतौलमा ठगी गर्ने चार सय बढीलाई कारबाही गरेको छ । कार्यालयले गएको आर्थिक वर्ष २०८१-०८२ मा कर्णाली प्रदेशका दश जिल्लाका ४ सय

काठमाडौँ, साउन १८ — नेपाली रैथाने खाना प्रवर्द्धन गर्ने उद्देश्यले सिंहदरबारको केन्द्रीय क्यान्टिनमा भोलि (सोमबार) कोदोका १० वटा परिकार प्रस्तुत गरिने भएको छ। ‘भोजनलिपि स्वाद’ अभियानअन्तर्गत आयोजना हुने यो कार्यक्रम

काठमाडौं,साउन १९ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न एक बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सङ्घीय संसद्का महासचिव ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि)

काठमाडौं,साउन १९। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य गर्ने गरी उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई जिम्मेवारी तोकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील

काठमाडौं,साउन १९ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४०