समाज

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

दाङ,साउन १५ । घोराही तुलसीपुर सडकखण्डको तुलसीपुर ६ मोतीपुर ओरालोमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।तुलसीपुरबाट बिजौरीतर्फ जाँदै गरेको रा१त ३४७८ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई दुर्घटना

नुवाकोटको दुप्चेश्वरमा प्राकृतिक खेती प्रवर्द्धन कार्यक्रम

नुवाकोट,साउन १५ । नुवाकोटको खेतीयोग्य भुमिमा प्राकृतिक खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको छ । यसबाट कृषकहरू निकै उत्साहित भएका छन् । जस अन्तरगत एकै पटक नुवाकोटको दुप्चे्श्वर गाउँपालिका ४ वेतिनीस्थित तीन

मोटरसाईकलको ठक्कर बाट एक ब्यक्तिको ज्यान गयो

गोरखा,साउन १५ । गोरखा सदरमुकाममा हिजो साँझपख मोटरसाइकल ठक्कर दिएका ब्यक्त्तीको अबेर राती ज्यान गएको छ । ज्यान गुमाउनेमा गोरखा नगरपालिका–१० बिरेनचोकका ७० वर्षीय क्षेत्र बहादुर थापा भएको जिल्ला प्रहरी

लेन्देखोलामा फेरी भीषण वाढीे

नुवाकोट,साउन १५ । नेपाल–चीन सिमाना हुँदै वहने लेन्दे खोलामा पुनः भीषण बाढी आएको छ । गड्गडाउंदै आएको बाढीले जलविद्युत तथा त्रिदेशीय मार्गमा निकै क्षति गरेको छ । चीनको तिब्बत हुँदै

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,साउन १५ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ९३ हजार

आज साउन पन्ध्रः खीर खाएर मनाइँदै

काठमाडौं,साउन १५ । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली

भरततालमा डुबेर महिलाको मृत्यु

सर्लाही,साउन १५ । बागमती नगरपालिका–१२ स्थित आन्तरीक तथा बाह्य पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको भरत तालमा डुबेर बुधबार एक महिलाको मृत्यु भएको छ । मृतकको नाम, ठेगाना खुल्न सकेको छैन्

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं,साउन १५ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताएको छ । साथै मनसुनको न्यूनचापीय रेखा पनि सरदर स्थानको आसपास नै रहेको जनाएको छ ।

सांसद हितबहादुर र राधिकाद्वारा दुप्चेश्वर–समुन्द्रटार सडक क्षेत्रको क्षति निरीक्षण

नुवाकोट, साउन १५ – संघीय संसद प्रतिनिधि सभा सदस्य हित बहादुर तामाङ र बागमती प्रदेश सभा सदस्य राधिका तामाङले नुवाकोटको दुप्चेश्वर–समुन्द्रटार–गोल्फुभन्ज्याङ सडक खण्डमा पहिरो र प्राकृतिक प्रकोपले पु¥याएको क्षतिको स्थलगत