
रसुवा, साउन १४ — चीनमा परेको भारी वर्षाका कारण भोटेकोशी नदीमा आकस्मिक बाढी आउँदा रसुवामा ठुलो संरचनात्मक क्षति पुगेको छ। बुधबार बिहान करिब २ बजे जलसतह एक्कासी बढेपछि आएको बाढीले

नुवाकोट,साउन १४ — पञ्चकन्या गाउँपालिकाको आयोजनामा तीनदिने राष्ट्रिय परिचयपत्र शिविर सञ्चालन हुने भएको छ। गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा राष्ट्रिय परिचयपत्र बनाउन छुट भएका नागरिकहरूका लागि शिविर सञ्चालन गर्न लागेको

काठमाडौं,साउन १४ । वैदेशिक रोजगारीको नाममा ठगी गर्ने तीन जना पक्राउ गरेका छन् । विदेश पठाइदिन्छु भनी आकर्षक तलबको प्रलोभन देखाएर लाखौं रुपैयाँ ठगी गर्ने तीन जनालाई प्रहरीले काठमाडौं उपत्यकाका

काठमाडौं,साउन १४ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ चयन भएका छन् । संसदीय दलको नेता चयनका लागि आज भएको मतदानमा नेता बानियाँको पक्षमा २२ मत परेको

हेटौंडा, साउन १४ — बागमती प्रदेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठनसँगै तीन जना नयाँ मन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री बहादुर सिंह लामा तामाङको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बुधबार गोविन्द लम्साल, गीता

नुवाकोट, साउन १४ — जिल्ला प्रहरी कार्यालय नुवाकोटमा पदोन्नति भएका प्रहरी हवल्दार दिलिप तामाङलाई दर्ज्यानी चिन्हद्वारा सु–शोभन गर्ने कार्यक्रम सम्पन्न भएको छ। नेपाल प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभाग,

नुवाकोट,साउन १४ — दुप्चेश्वर गाउँपालिका–१, घ्याङ्फेदीस्थित घ्याङ्फेदी माध्यमिक विद्यालय नजिकै तादी–घ्याङ्फेदी जलविद्युत आयोजनाले पावरहाउस र स्वीचयार्ड निर्माणका लागि बलजफ्ती काम सुरु गरेको भन्दै स्थानीय आक्रोशित बनेका छन्। विद्यालय शान्ति क्षेत्रको

चितवन,साउन १४ । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि तोकिएको एम्बुस पाइन्टबाट फर्किने क्रममा नेपाली सेनाका हुद्दा,नन्दसिंह ठकुरी जङ्गली हात्तीको आक्रमणबाट घाइते भएका छन्। बुद्धि चोक एम्बुस पाइन्टबाट बिहान करिब ६:००

रसुवा,साउन १४ । रसुवामा १४ गते बुधवार बिहान भोटेकोसीमा आएको बाढीले स्याफ्रुबेंसी–रसुवागढी सडक खण्ड पुनः अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बाढीले ठाउँ ठाउँमा सडक कटान गरी