समाज

नुवाकोट पञ्चकन्यामा अविरल वर्षाले जनजीवन प्रभावित, जोखिममा घर, उद्दार कार्य जारी

नुवाकोट, साउन १२ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा लगातार परिरहेक‍ो अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ। सडक अबरुद्ध हुनुका साथै बस्तीहरूमा जोखिम बढेको छ। पञ्चकन्या गाउँपालिका वडा नं. ३ घलेभन्ज्याङस्थित

नुवाकोट शिवपुरीमा पहिरो: मोटरसाइकल पुरियो, गोठ बगायो, सडक अवरुद्ध

नुवाकोट, साउन १२। शिवपुरी गाउँपालिका क्षेत्रको विभिन्न स्थानमा गएराति परेको अविरल वर्षापछि गएको पहिरोले जनजीवन प्रभावित बनाएको छ। गाउँपालिका वडा नम्बर ४ मा लप्सेस्थित स्थानीय ठाकुर थापाको गोठ समेत पहिरोले

देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ

काठमाडौं,साउन १२ । देशभर आइतबारसम्म धान रोपाइँ हुने क्षेत्रफलको ७८.८४ प्रतिशत भूभागमा धान रोपिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । कोशी प्रदेशमा ८०.३९ प्रतिशत, मधेश प्रदेशमा ५१.८२ प्रतिशत

नेपाली सेनाद्वारा वीरगञ्जमा पानी वितरण

वीरगन्ज,साउन १२ । वीरगञ्ज महानगरसहित पर्सा जिल्लामा खानेपानीको हाहाकार भएसँगै नेपाली सेनाको श्रीजङ्ग गणले दैनिक औषतमा एक लाख लिटर खानेपानी ट्याङ्करमार्फत वितरण गर्दै आइरहेको छ । मधेश प्रदेश सरकारले पठाएको

आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं,साउन १२ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ १३ पैसा र बिक्रीदर १३८

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौं,साउन १२ । हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा काठमाडौँ उपत्यकासहित आसपासका भूभागमा वर्षा भएको छ । साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम

द्रूतमार्गको प्रवेश विन्दु क्षेत्रको समस्या समाधानमा प्रधानमन्त्रीको पहल

काठमाडौं,साउन १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ–तराई/मधेस द्रूतमार्ग सडक आयोजना अन्तर्गतको प्रवेश विन्दु खोकना क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहल गरेका छन्  । उनले सो विषयमा सम्बन्धित मन्त्रीसहित उच्च

बेरुजु बढ्नुलाई सांसद केसीले लेखा समितिलाई ठहराए जिम्मेवार

काठमाडौं,साउन ११ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले मुलुकमा बढ्दो बेरुजुको मुख्य जिम्मेवारी सार्वजनिक लेखा समिति र सम्बन्धित प्रशासनिक निकायको भएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै

गोसाइँकुण्डमा डुबेर दुई युवा बेपत्ता

रसुवा,साउन ११। प्रसिद्ध धार्मिक स्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा दुई युवा डुबेर बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार आइतबार दिउँसो गोसाइँकुण्ड तालमा डुबेर मोरङको बेलबारीका २८ वर्षीय मनोज