समाज

रास्वपाको ककनी गाउँपालिका–१ मा वडा भेला सम्पन्न, नयाँ कार्यसमिति चयन

नुवाकोट, साउन ११। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ककनी गाउँपालिका–१ को वडा भेला शनिबार सम्पन्न भएको छ। पार्टीको सांगठनिक सुदृढीकरण र स्थानीय तहमा सक्रियता बढाउने उद्देश्यसहित भएको भेलाबाट १२ सदस्यीय नयाँ

समुन्द्रादेवी मन्दिर परिसरमा विविध प्रजातिका फूलका बिरुवा रोपिँदै हरियाली अभियान

नुवाकोट,साउन ११ । धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिने समुन्द्रादेवी मन्दिर परिसरमा स्थानीय खैँजडी भजन समूहको अगुवाइमा विभिन्न प्रजातिका फूलका बिरुवा रोपिएको छ। मन्दिर परिसरलाई हरियाली, आकर्षक र वातावरणमैत्री

एनआरएनए यूकेको अध्यक्षमा नुवाकोटका राजेन्द्र पुडासैनी निर्वाचित

काठमाडौं,साउन ११। नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–८ स्थायी घर भइ हाल बेलायतमा रहेका राजेन्द्र पुडासैनी गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्षमा निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा उनले अध्यक्ष पदका प्रतिस्पर्धी

गर्मी छल्न नुवाकोटका झरनामा युवायुवतीको घुइँचो, प्राकृतिक गन्तव्यमा पर्यटकको आकर्षण बढ्दो

नुवाकोट,साउन ११ । गर्मी मौसमको चर्को तापबाट राहत खोज्दै राजधानी नजिकको नुवाकोट जिल्लामा रहेका प्राकृतिक झरनाहरूमा मनोरञ्जन लिन जानेहरूको भीड दिनप्रतिदिन बढिरहेको छ। विशेषतः बिदा तथा शनिबारका दिन काठमाडौं, भक्तपुर,

निर्मला हत्या प्रकरणका सात वर्ष : अनुसन्धान जारी

कंचनपुर,साउन ११ । भीमदत्त नगरपालिका–२ स्थित उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात वर्ष बितिसक्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन सकेको छैन । विसं २०७५ साउन १०

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं,साउन ११ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ १३ पैसा र बिक्रीदर १३८ रुपैयाँ

पश्चिम चितवनमा आज ६ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने

चितवन,साउन ११ । पश्चिम चितवन र माडी क्षेत्रमा आज ६ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले शनिबार सूचना जारी गर्दै गर्मीमा माग

दुप्चेश्वर धाममा शनिबार १३ हजार श्रद्धालु, भेटी संकलन तीन लाख नाघ्यो

नुवाकोट,साउन १० । श्रावण महिनाको दोस्रो शनिबार, नुवाकोटको पवित्र धार्मिक स्थल दुप्चेश्वर महादेव धाममा करिब १३ हजार श्रद्धालु भक्तजनको उल्लेख्य सहभागिता रह्यो । बिहानैदेखि दर्शनार्थीको लर्को लागेकाे धाममा पूजाआजा, आरती

त्रिबेणीधाममा रुद्राक्षसहित दुई सयभन्दा बढी बिरुवा रोपियो

नुवाकोट, साउन १० – जिल्लाको पञ्चकन्या गाउँपालिका र शिवपुरी गाउँपालिकाको संगम स्थलमा रहेको त्रिबेणीधाममा शनिबार वृक्षरोपण गरिएको छ । बन डिभिजन कार्यालय, नुवाकोटको सहयोगमा रुद्राक्षसहित दुई सयभन्दा बढी बिरुवा रोप्ने