समाज

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ,  साउन ९ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

रेसलिङ्ग स्टार होगनको ७१ वर्षको उमेरमा निधन

काठमाडौं,साउन ९ । अमेरिकाका चर्चित रेसलिङ्ग स्टार हल्क होगनको ७१ वर्षको उमेरमा निधन भएको छ । होगनको वास्तविक नाम टेरी जीन बोलिया हो । पहेँलो लामो कपाल र उनको प्रसिद्ध

आज देशभर साधारणतया बदली रहने, तर मनसुनी वायुको प्रभाव कमजोर

काठमाडौं,साउन ९ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका

पानी नपर्दा खेतमा चिरा पर्न थाल्यो, किसान चिन्तित

पश्चिम् नवलपरासी,साउन ९ । असार महिनामा समेत वर्षा नहुँदा पश्चिम नवलपरासीमा भर्खर रोपेको धान खेतमा चिरा पर्न थालेको छ । पर्याप्त सिँचाइ सुविधा नहुँदा आकाशे पानीको भरमा खेती गर्दे आएका

प्रधानमन्त्री ओली आज महोत्तरी र बारा जाँदै

काठमाडौं,साउन ९ । प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न कार्यक्रमका लागि महोत्तरी र बारा जाँदैछन् । प्रधानमन्त्री ओलीले महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदी पुलको उद्घाटन, वडा नं ६ मा

काँग्रेस अझ एकताबद्ध भएर अघि बढ्छ: सभापति देउवा

धादिङ,साउन ९ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस पार्टी अब एक भएर अघि बढ्ने बताएका छन्  । धादिङ काङ्ग्रेसका संस्थापक सभापति भरत प्रसाद उप्रेतीको १३ औं दिनको श्रद्धाञ्जली सभामा

नुवाकोटमा नक्कली नोटसहित दुई जना पक्राउ

नुवाकोट,साउन ९ । नुवाकोटमा प्रहरीले नक्कली नोटसहित दुई जनाको पक्राउ गरेको छ । नुवाकोटको उत्तरपुर्वी भेगमा रहेको दुप्चेश्वरबाट एक हजार दरका ९३ थान नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको हो

संवैधानिक परिषद् सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता

काठमाडौं,साउन ९ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधि )सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएका छन् । सो संशोधन

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं,साउन ९ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ ९६ पैसा र बिक्रीदर १३८ रूपैयाँ