समाज

अलास्कामा ७.३ म्याग्निच्युडको भूकम्प

लस एन्जेलस, साउन १। बुधबार अमेरिकी राज्य अलास्काको तटमा ७.३ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पले सुनामी चेतावनी जारी गरेको तर पछि फिर्ता लिइएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले बताएको छ । 

किराना पसलमा आगलागी हुँदा लाखौँको क्षति

महोत्तरी,साउन १ । महोत्तरीको सम्सी गाउँपालिका–१ पर्सा बजारमा रहेको एक किराना पसलमा आज बिहान आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको छ। जय माता जेनरल एण्ड स्टेसनरी स्टोर

कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छ: प्रधानमन्त्री ओली

काठमाडौं,साउन १ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य अन्तिम चरणमा पुगेको बताएका छन् । आज विहान सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको

विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा नेपालका श्रेष्ठ

काठमाडौं,साउन १ । प्रेस काउन्सिल, नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्ष चयन भएका छन् । अफ्रिकी मुलुक ताञ्जानियामा जारी काउन्सिलको शिखर सम्मेलनबाट उहाँ उपाध्यक्ष निर्वाचित भएका हुन्

कर्णालीमा आज सार्वजनिक बिदा

कर्णाली,साउन १ । कर्णाली प्रदेशमा बिहीबार सार्वजनिक बिदा दिइएको छ । कर्णाली प्रदेशमा साउने सङ्क्रान्ति तथा देउडा पर्व मनाइने भयकाले सार्वजनिक बिदा दिइएको हो । हरेक वर्ष साउने १ गते

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं,साउन १ । नेपाल कम्युनिस्ट पार्टी एमालेको सचिवालय बैठक आज पार्टी मुख्यालय, च्यासलमा बस्दैछ । एमाले कार्यालय सचिव डा भीष्म अधिकारीले दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको दोस्रो विधान महाधिवेशनबारे

बाढीले केरुङमा फसेका नेपालीलाई तातोपानी नाकाबाट ल्याउने तयारी

रसुवा,साउन १ । असार २४ गते चीनको लेन्देखोलाबाट आएको बाढीले चीन र नेपालको सिमानामा रहेको मितेरी पुल बगाएपछि चीनतर्फ फसेका नेपालीहरुलाई तातोपानी नाका हुँदै नेपाल ल्याउने प्रयास भई रहेको जिल्ला

बिपी राजमार्गमा रातिको सवारी आवागमन रोकियो, मनसुनजन्य जोखिमलाई मध्यनजर गर्दै प्रशासनको निर्णय

काभ्रे, साउन १ गते । बिपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक खण्डमा आजदेखि रातिको समयमा यात्रुबाहक सवारी साधन चलाउन रोक लगाइएको छ। काभ्रे प्रशासनले नेपालथोकदेखि काभ्रेभञ्ज्याङसम्मको सडक खण्डमा साउन १ गतेदेखि एक

मौसम पूर्वानुमान: विभिन्न प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने सम्भावना

काठमाडौं,साउन १ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा भारतको उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम