
वालिङ (स्याङ्जा),पुस ६– स्याङ्जाको वालिङ नगरपालिकामा व्यावसायिक रूपमा उत्पादन भएको कागतीले बजार नपाएपछि किसानहरू वैकल्पिक उपाय अपनाउन बाध्य भएका छन्। जाडो मौसममा कागतीको दानाको माग घटेपछि किसानले कागती पेलेर रस

काठमाडौँ,पुस ६ – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यवस्था

चितवन,पुस ६ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र जनसेवाका लागि राजनीति गर्नुपर्ने बताउनुभएको छ । उज्यालो नेपाल पार्टी चितवनको जिल्ला भेलामा शनिबार उहाँले व्यक्ति र निहित

कर्णाली,पुस ६- कर्णाली प्रदेशको राजधानी सुर्खेत, वीरेन्द्रनगरमा राष्ट्रिय अपाङ्ग खेलकुद प्रतियोगिता हुने भएको छ । सुर्खेतस्थित पारा फाउन्डेसन शाखा कार्यालयले आगामी माघ ९–१४ गतेसम्म उक्त प्रतियोगिता गर्ने भएको हो ।

ललितपुर,पुस ६ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका भइरहेको बताउनुभएको छ । द स्टार्टअप नेटवर्क नेपाल र इन्डिया नेपाल सेन्टरको संयुक्त

काठमाडौं,पुस ६ । प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी भएसँगै आसन्न निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूहको नयाँ प्रतिशत निर्धारण गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार

नुवाकोट,पुस ५। विन्द्राचलधाम–छहरे दोभानमा स्थापित ॐ वैदिक सनातन कर्मकाण्ड सेवा संस्थाको कार्यालयको कोठा उद्घाटन गरिएको छ। लिखु गाउँपालिका, शिवपुरी गाउँपालिका र पञ्चकन्या गाउँपालिकाको संगमस्थलमा रहेको संस्थाको कार्यालय सञ्चालनार्थ कोठाको नेकपा

नुवाकोट,पुस ५ । नेकपा एमालेको भातृसंगठन प्रेस चौतारी नेपाल, नुवाकोट शाखाले पार्टीका दुई नेतालाई सम्मान गरेको छ । चौतारीले नेकपा एमालेको ११औँ महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित नुवाकोटका केशवराज पाण्डे

काठमाडौँ,पुस ५ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले खस्किँदै गएको मुलुकको आर्थिक अवस्थालाई सुधार्न सबै उद्यमी–व्यवसायी एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ । तेरापन्थ महिला मण्डल मोरङद्वारा आज आयोजित घरेलु