
दार्चुला,असार ३१ — तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर दार्चुलाको ब्याँस गाउँपालिका–२, तल्लो दुम्लिङ्गका २८ वर्षीय नारायण बुढाथोकी बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दुम्लिङ्ग (नेपाल)बाट भारततर्फ तुइन

काठमाडौँ,असार ३१— नेपालभरका ७७ वटै जिल्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपनाको घोषणा भएका छन्। मंगलबार काठमाडौँ, नुवाकोट, रसुवा, सुनसरी, डोल्पा र कैलाली सहित ६ जिल्ला एकैपटक पूर्णखोप घोषणा भएसँगै यो उपलब्धि

काठमाडौं,असार ३१ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले ७८ लाख घुस प्रकरणमा मुछिएपछि मंगलबार पदबाट राजीनामा दिएका छन्। भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति र कर्मचारी सरुवासँग सम्बन्धित

कञ्चनपुर,असार ३१ — कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–६ कालागड टोलमा विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भातको नङ्ग्रा जङ्गलबाट ल्याइएको च्याउ खाँदा

खोटाङ,असार ३१ । मोबाइल चार्जबाट निकाल्दा करेन्ट लागेर खोटाङमा महिलाको मृत्यु भएको छ । बराहपोखरी गाउँपालिका–४ फाक्टाङकी २५ वर्षीया इन्द्रा राईको चार्जमा लगाएको मोबाइल निकाल्ने क्रममा करेन्ट लागेर ज्यान गएको

काठमाडौं,असार ३१ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको जल तथा मौसम पूर्वानुमान

काभ्रेपलान्चोक,असार ३१ । बिपी राजमार्गका पहिरो र लेदोका कारण तीन स्थानमा सडक अवरुद्ध भएको छ । गएराति अवरुद्ध सडक आज बिहानदेखि खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ

काठमाडौं,असार ३१ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २८ पैसा र बिक्रीदर १३७

झापा,असार ३१ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशमा विकासका काम धेरै भए पनि ‘केही भएको छैन’ भन्ने भाष्य निर्माण गर्न खोजिएको बताएका छन् । झापाको बुद्धशान्ति गाउँपालिका–४ मा सोमबार