समाज

पहिरोमा पुरिएर बाबुछोरा बेपत्ता

म्याग्दी,असार २५ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–३, लुक्सीपारमा घाँस काट्न गएका बाबुछोरा पहिरोमा परेर बेपत्ता भएका छन् । आज दिउँसो घर नजिकै बारीमा घाँस काट्ने क्रममा एक्कासि माथिबाट आएको पहिरोमा

अमेरिकाको टेक्सासमा बाढीले १०९ जनाको मृत्यु, १६० भन्दा बढी बेपत्ता

अमेरिका, असार २५ । अमेरिकाको टेक्सास राज्यमा आएको विनाशकारी बाढीका कारण हालसम्म १०९ जनाको ज्यान गएको छ भने १६० भन्दा बढी मानिस अझै बेपत्ता रहेको गभर्नर ग्रेग एबटले जानकारी दिएका

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई पुरस्कार प्रदान

काठमाडौं,असार २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरुलाई बुधबार सम्मान र पुरस्कार प्रदान गरेका छन्  । प्रधानमन्त्री निवास, बालुवाटारमा युवा तथा खेककुद

गोली हानेर ब्राउन सुगर बोक्नेलाई समात्यो प्रहरीले

झापा,असार २५ । भद्रपुर नगरपालिका–७ मा प्रहरीले गोली हानेर दुई जनालाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार मङ्गलबार साँझ जिल्ला प्रहरी कार्यालय

बाढीपहिरोले प्रमुख दश राजमार्गका यी स्थानहरु पूर्ण रूपमा अवरुद्ध

काठमाडौं,असार २५ । बाढीपहिरोका कारण मुलुकका १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभामा कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, मकवानपुरको कान्तिलोक

गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं,असार २५ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार दिउँसो देशभर आंशिकदेखि

अण्डाको मूल्य बढ्यो

काठमाडौं,असार २५ । तीन महिनाका बिचमा अन्डाको मूल्य प्रतिक्रेट १४५ रुपियाँसम्म बढेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घका अनुसार पछिल्लो महिनामा गर्मी बढेकाले माग अनुसारको अन्डा उत्पादन नहुँदा भाउ बढेको

सरकारसँगको वार्तामा सहमति जुटेपछि चिकित्सक सङ्घको आन्दोलन स्थगित

काठमाडौं,असार २५ । सरकार र आन्दोलनरत नेपाल चिकित्सक सङ्घबीच सहमति जुटेको छ । आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति भएसँगै सङ्घले आह्वान गरेका सबै आन्दोलनका कार्यक्रमहरू स्थगन भएको छ

रसुवा बाढी अपडेट: नौ जनाको शव फेला, १९ अझै बेपत्ता

रसुवा,असार २५ । रसुवामा मंगलबार आएको बाढीमा परेकामध्ये नौ जनाको शव फेला परेको छ । मंगलबार राति एकजनाको शव चितवनमा भेटिएसँगै मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । प्रहरी प्रधान