समाज

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौ,असार १९ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण

आज तीनवटा संसदीय समितिका बैठक बस्दै

काठमाडौं,असार १९ । आज तीनवटा संसदीय समितिका बैठक बस्दैछन् । प्रतिनिधिसभाको अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका साथै महिला तथा सामाजिक मामिला समितिका बैठक बस्दैछन् । बिहान ११ बजे

दुम्किवासको पुल आजदेखि सञ्चालनमा आउने

नवलपुर,असार १९ । नारायणघाट–बुटबल सडक खण्डअन्तर्गत दुम्किवासस्थित विनयी खोलाको पुल बिहीबारदेखि सञ्चालना आउने भएको छ । सडक आयोजना पूर्वी खण्डका प्रमुख इश्वरबहादुर रिजालका अनुसार आज बिहान ११ बजेदेखि नयाँ पुलबाट

तरुण दलको महाधिवेशन मङ्सिर २६ देखि २८ गतेसम्म हुने

काठमाडौं,असार १९ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको महाधिवेशन आगामी मङ्सिर २६–२८ गते हुने भएको छ । निर्देशन समितिको प्रस्तावअनुरूप उक्त मितिमा अनिवार्य सम्पन्न गर्नेगरी त्यही मितिसम्मका लागि

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

पाल्पा,असार १९ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकिएको छ । मुख्य टनेलको कुल एक हजार ०८९ मिटरमा इन्भर्टको निर्माण कार्य सकिएको सुरुङमार्ग आयोजना कार्यालयकी

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्रीको आह्वान

स्पेन,असार १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आह्वान गरेका छन्  । स्पेनस्थित नेपाली दूतावास र स्पेन उद्योग वाणिज्य सङ्घले बुधबार आयोजना गरेको

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते, आगो नियन्त्रणमा

बारा,असार १९ । यहाँको जितपुरसिमरा उपमहानगरपालिका–२ मा अवस्थित जगदम्बा स्टिल्सको भट्टीमा विस्फोट भएको छ । इलाका प्रहरी कार्यालय सिमराका अनुसार बुधबार राति करिब सवा नौ बजे फलाम पगाल्ने क्रममा भट्टीमा

आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं,असार १९ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३७

संवैधानिक निकायका पदाधिकारीको नियुक्तिविरुद्ध परेको रिट खारेज

काठमाडौं,असार १९ । सर्वोच्च अदालतले २०७८ सालमा संवैधानिक निकायमा नियुक्त ५२ संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्ध परेको रिट खारेज गरिदिएको छ ।  मध्यरातमा निर्णय सुनाउँदै संवैधानिक इजलासको बहुमतले रिट खारेजको आदेश