
चितवन,असार ११ । अत्यधिक गर्मी बढेसँगै अण्डाको उत्पादन घटेपछि माग बढेर मूल्यवृद्धि भएको छ । विगतको तुलनामा २५ प्रतिशत हाराहारी उत्पादन घटेसँगै मूल्य बढेको हो । कृषि तथा वन विज्ञान

काठमाडौं,असार ११ । इरानका आणविक भट्टीहरुमा अमेरिकाले गरेको आक्रमणले त्यहाँको आणविक कार्यक्रमलाई पूर्ण रुपमा ध्वस्त पार्न नसकेको गुप्तचरहरुको मूल्यांकनले देखाएको छ । अमेरिकी आक्रमणले केवल केही महिनाका लागि मात्रै आणविक

काठमाडौं,असार ११— गृहमन्त्री रमेश लेखकले सही समयमा सूचना प्रवाह गर्न सकेमा विपद्बाट हुने क्षति न्यूनिकरण गर्न सकिने बताएका छन्। विपद् पत्रकारिता सञ्जालद्वारा आयोजित ‘विपद् व्यवस्थापनमा पत्रकारको भूमिका’ विषयक एक दिवसीय

रौतहट,असार ११ । शौचालयको सेफ्टी ट्याङ्कीमा डुबेर रौतहटको चन्द्रपुर नगरपालिका–१० बिनुवा टोलमा दुई बालबालिकाको मृत्यु भएको छ । सेफ्टी ट्याङ्कीमा डुबेर मङ्गलबार राति घाइते भएका दुवैको उपचारका क्रममा मृत्यु भएको

काठमाडौं, असार १० –भिजिट भिसा प्रकरणको छानबिन गर्न सरकारले पूर्वमुख्यसचिव शङ्करदास वैरागीको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गरेको छ। मन्त्रिपरिषद्को सोमबारको बैठकले सत्तापक्ष–प्रतिपक्षको सहमतिअनुसार समितिको गठन गरेको हो। गृहमन्त्री रमेश लेखकले

मकवानपुर,असार ११ — त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको लामिडाँडा–सिमभञ्ज्याङ्ग सडक खण्डमा दुई दिन सवारी आवागमन बन्द हुने भएको छ। सडक डिभिजन कार्यालय हेटौँडाका अनुसार मकवानपुरको रानी भञ्ज्याङ मोडमा सडक मर्मत र ह्युम

काठमाडौँ,असार ११ — हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका

कास्की,असार ११ । सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारले जारी गरेको ‘राइड सेयरिङ’ नियमावली कार्यान्वयन एक महिनाका लागि स्थगित गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश गरेको छ । प्रदेश सरकारको ‘राइड सेयरिङ’

• भरतसन्तोषी लामा नुवाकोट,असार ११ । छतको कुनामा जारभित्र उम्रिएको एउटा बिरुवाले कति सपना अङ्कुराउन सक्छ? सम्भवत: नुवाकोटको लिखु गाउँपालिका–१, बराफेदीका पुरुषोत्तम अर्यालसँग यो प्रश्नको सुन्दर जवाफ छ। सरकारी सेवामा