समाज

पाँच महानगरपालिकाले समयमै बजेट सार्वजनिक, काठमाडौंमा अझै अन्योल

काठमाडौँ, असार ११— मुलुकका ६ महानगरपालिका मध्ये पाँचले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गरेका छन् भने काठमाडौं महानगरपालिकाले भने अझै बजेट सार्वजनिक गर्न सकेको छैन। ललितपुर महानगरपालिकाले

शिवपुरी गाउँपालिकाको ६० करोडको बजेट, सूचना प्रविधिमैत्री सेवा प्रणालीमा विशेष प्राथमिकता

नुवाकोट, असार १० – शिवपुरी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल रु. ६० करोड ४८ लाख ८६ हजार ३३३ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँसभामार्फत प्रस्तुत गरिएको बजेटमा सूचना

पञ्चकन्या गाउँपालिकाको १८औँ गाउँसभा सम्पन्न, ४३ करोड ७३ लाखको बजेट सर्वसम्मत पारित

पञ्चकन्या, असार १० गते। पञ्चकन्या गाउँपालिकाको १८औँ गाउँसभा अधिवेशन मिति २०८२ असार १० गते अध्यक्ष तेज बहादुर तामाङको सभाध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनमा प्रस्तुत भएको आर्थिक वर्ष २०८२/८३ का

म्यागङ गाउँपालिकाको १६औँ गाउँसभा सम्पन्न, ४४ करोड बढीको बजेट पारित

नुवाकोट,असार १० । म्यागङ गाउँपालिका, नुवाकोटको १६ औँ गाउँसभा अधिवेशन भव्यताका साथ सुसम्पन्न गरिएको छ। गाउँपालिका सभाहलमा आयोजित अधिवेशनमा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कुल रु. ४४ करोड ४६

१४ जना कृषकलाई ‘राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार’ प्रदान

काठमाडौँ, असार १० । — कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आयोजनामा राष्ट्रपतिको समुपस्थितिमा आज “राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार” वितरण गरिएको छ। राजधानीस्थित राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति

विदुर नगरपालिकाद्वारा फलफूल खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत किसानलाई सामग्री वितरण

विदुर, असार १० । विदुर नगरपालिकाले चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत “फलफूल खेती प्रवर्द्धन कार्यक्रम” मार्फत योग्य किसानहरूलाई फलफूल खेतीका लागि आवश्यक सामग्री वितरण गरेको छ। सार्वजनिक सूचना प्रकाशनपछि

प्रतिनिधि सभाबाट विनियोजन विधेयक २०८२ पारित

काठमाडौं,असार १० । प्रतिनिधि सभाबाट विनियोजन विधेयक २०८२ पारित भएको छ । बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेश गरेको विनियोजन विधेयक २०८२ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो । 

लिखु गाउँपालिकाको १७औँ गाउँसभा सम्पन्न, ४९ करोड ३६ लाखको बजेट पारित

नुवाकोट, असार १० — नुवाकोटको लिखु गाउँपालिकाको १७औँ गाउँसभा सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठको सभाध्यक्षतामा बसेको अधिवेशनले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४९ करोड ३६ लाख ६२

सन्तुलनमा आधारित बजेट आएको छ : प्रधानमन्त्री

काठमाडौं,असार १० । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट सकेसम्म सन्तुलित रुपमा रहेको अवगत गराउँदै आगामी दिनमा माग र आपूर्तिबिचको सन्तुलन कायमका लागि थप प्रयास गरिने बताएका छन् ।