समाज

नेपालले जापानलाई ९ विकेटले हरायो

काठमाडौं,असार १० । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटमा नेपालले जापानलाई ९ विकेटले पराजित गरेको छ । जापानले दिएको ८१ रनको लक्ष्य नेपालले १४ ओभर २ बलमा १ विकेटको क्षतिमा

ऊर्जामन्त्री खड्का चीन प्रस्थान

काठमाडौँ,अस्#१० । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिन चीन प्रस्थान गरेका छन् । साङ्घाई को–अपरेसन अर्गनाइजेसन (एससिओ)ले चीनको झेजियाङ प्रान्तको निङ्बो सहरमा आयोजना हुने पाँचौँ ऊर्जामन्त्रीस्तरीय

पूर्वीनाका काँकडभिट्टाबाट १८ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

भद्रपुर (झापा),असार १०। चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा पूर्वीनाका काँकडभिट्टाबाट रु १८ अर्ब चार करोड ६० लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वीनाकाबाट पेट्रोल, डिजेल,

चितवनमा चोरी नियन्त्रणमा प्रहरी सक्रिय, दुई महिनामा ३० जना पक्राउ

चितवन,असार १० । चितवन जिल्लामा पछिल्लो दुई महिनाको अवधिमा १८ वटा चोरीका घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले सोमबार पत्रकार सम्मेलनमार्फत चोरीसम्बन्धी घटनाको विवरण सार्वजनिक गरेको हो ।

आजको प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित गरिने

काठमाडौं,असार १० । प्रतिनिधिसभाको आजको बैठकबाट विनियोजन विधेयक, २०८२ पारित गरिने भएको छ । आज बिहान ११ बजे बस्ने बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२ लाई पारित

इजरायल र इरान दुवै देशले युद्धविराममा सहमति गरेको ट्रम्पको भनाइ

काठमाडौं,असार १० । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै युद्धविराम

यी प्रदेशका एकदुई स्थानमा धेरै वर्षाको सम्भावना

काठमाडौं,असार १० । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा

शिक्षा ऐन ल्याउन साझा धारणा बनाइएको छ: मन्त्री पन्त

काठमाडौँ, असार १० – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विभिन्न सरकारसँग भएका सम्झौताअनुसार शिक्षा ऐन ल्याउन मन्त्रालयले साझा धारणा निर्माण गरेको र सरकारले समन्वय गरिरहेको बताएका छन् । प्रतिनिधिसभाको

स्थानीय तह आज बजेट सार्वजनिक गर्दै

काठमाडौँ, असार १० । देशभरका ७ सय ५३ वटै स्थानीय तहले आज आगामी आर्थिक वर्ष २०८२/८३ को लागि बजेट सार्वजनिक गर्दैछन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हिजोसम्म ४०