समाज

अमला रोका रिहालगत्तै पक्राउ

काठमाडौं,असार १० । एकसट्ठी किलो सुन तस्करी प्रकरणका आरोपी अमला रोकालाई रिहालगत्तै प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ जिल्ला अदालतमा सोमबार भएको थुनछेक बहसपछि न्यायाधीश बलराम लम्सालको इजलासले रोकालाई दुई

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौं,असार १० । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३९ रुपैयाँ

साफ यु–२० महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा

काठमाडौं,असार १० । यही जुलाई ११ देखि २२ सम्म बङ्गलादेशमा हुने दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको घोषणा भएको छ । सोमबार अखिल नेपाल फुटबल

विदुर नगरसभा एमालेको बहिष्कारपछि स्थगित

नुवाकोट,असार ९ । विदुर नगरपालिकाको १७औँ नगरसभा नेकपा (एमाले) को बहिष्कारका कारण गणपुरक संख्या नपुगेर तीन दिनका लागि स्थगित गरिएको छ। नगरसभामा कुल ६६ सदस्यमध्ये नेपाली कांग्रेस र माओवादीका मात्र

विनियोजन विधेयकको पक्षमा मतदान गर्न एमालेद्वारा ह्विप जारी

काठमाडौं, असार ९ —नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकको पक्षमा मतदान गर्न आफ्ना सबै सांसदहरूलाई ह्विप जारी गरेको छ। एमाले संसदीय दलका प्रमुख सचेतक महेशकुमार

बुटवल–नारायणगढ सडकखण्डको वैकल्पिक मार्ग पनि अवरुद्ध, यातायात पूर्ण रूपमा ठप्प

नवलपरासी (बर्दघाट सुस्तापूर्व), असार ९ – बुटवल–नारायणगढ सडकअन्तर्गत विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीवासस्थित डाइभर्सन बगाएपछि सवारी आवागमनका लागि प्रयोग हुँदै आएको वैकल्पिक मार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। विनयी त्रिवेणी–३

प्रतिनिधिसभा बैठक सुरू, भिजिट भिसा प्रकरणमा रास्वपा र राप्रपाको विरोध जारी

काठमाडौँ, असार ९ – प्रतिनिधिसभाको आजको बैठक सुरू भएको छ। भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन र गृहमन्त्रीको राजीनामाको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी

रसुवाका पाँचै गाउँपालिका “पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका” घोषित

रसुवा, असार ९ – रसुवाका पाँचै गाउँपालिका “पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका” घोषित भएका छन्। “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता; पूर्ण खोप सुनिश्चितता, हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित

सिराहामा सिँचाइका क्रममा करेन्ट लागेर वृद्धको मृत्यु, विद्युत् सुरक्षाबारे चेतनामूलक कार्यक्रमको माग

सिरहा, असार ९ – सिराहाको गोलबजार नगरपालिका–१३ दुर्गापुर डङ्गराहामा आज बिहान करेन्ट लागेर एक वृद्धको ज्यान गएको छ। स्थानीय ६२ वर्षीय रामपृत पण्डितको आफ्नै धानखेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर