
रसुवा,असार ८ । गुरुङ तथा तामाङ जातिहरूको बसोबास रहेको रसुवाको नौ कुण्ड गाउँपालिका पाँचमा संन्चालित एक सामुदायिक विद्यालयमा अध्ययनरत छात्रछात्राहरूलाई इनरह्लिल क्लब अफ बागमतीले स्टेससनरि सहित रेनकोट वितरण गरेको छ

काठमाडौं,असार ८ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ २४ पैसा र बिक्रीदर १३८ रुपैयाँ

चितवन,असार ८ । चितवनको राप्ती नगरपालिका अन्तर्गत पूर्व–पश्चिम राजमार्गको जुगेडी नजिक शनिबार बिहान भएको एक दर्दनाक सवारी दुर्घटनाले तीन सदस्यीय एकै परिवारको ज्यान लिएको छ। आमासँगै छोरा र सात महिनाकी

काठमाडौं, असार ८– नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत प्रसारण लाइन निर्माणमा निजी क्षेत्रको लगानी बढाउनु अपरिहार्य रहेको बताएका छन् । विद्युत उत्पादनमा वृद्धिसँगै प्रसारण पूर्वाधार निर्माण नहुँदा

बर्दिया,असार ८ । बर्दियाको बारबर्दिया नगरपालिकाले २ सय २६ जना किसानलाई ५० प्रतिशत अनुदानमा पावर ट्रेलर, मिनिपावर ट्रिलर र सिँचाइ मोटर वितरण गरेको छ। ८७ पावर ट्रेलर, १०० मिनिपावर ट्रेलर

मकवानपुर, असार ८ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत प्रदेशमा लगानीमैत्री वातावरण निर्माण गर्ने उद्देश्यले विभिन्न छुट र सहुलियतको व्यवस्था गरेको छ। उद्योग स्थापनालाई प्रोत्साहन गर्न

भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले ३५ जना नेपालीको उद्धार गरेको छ । आकर्षक जागिरको प्रलोभनमा भारतको उत्तराखण्डको काशीपुर पुर्याई बन्धक बनाइएका ३५ जना नेपालीको उत्तराखण्ड प्रहरी र किन इन्डिया (Kin India

काठमाडौं,असार ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘फस्ट मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनसिप’ का विजेतालाई शनिबार पुरस्कार प्रदान गरेका छन् । काठमाडौँ महानगरपालिका, वडा नं.२२ को आयोजनामा भएको प्रतियोगितामा प्रथम हुने

विदुर, असार ७ – विदुर नगरपालिकाको आयोजनामा सम्पन्न ‘प्रथम विदुर मेयर अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिता’ वडा नं. ३ ले जितेको छ। नगर भित्रका ११ वटा वडाको सहभागिता रहेको प्रतियोगितामा फाइनल