समाज

नेकपा माओवादी केन्द्र विदुर नगर समितिले बुझायो नगरपालिकालाई ज्ञापनपत्र

नुवाकोट,असार ५ — नेकपा माओवादी केन्द्र विदुर नगर समितिको तर्फबाट विदुर नगरपालिकालाई समृद्ध नगर निर्माणको लक्ष्यसहित निति, कार्यक्रम तथा बजेटमा जनताको आवश्यकता सम्बोधन हुने गरी समाजवाद उन्मुख दृष्टिकोण समावेश गर्न

शिवपुरीमा माओवादी केन्द्रद्वारा स्थानीय सरकारलाई सुझावसहित ज्ञापनपत्र बुझाइयो

नुवाकोट,असार ५ – नेकपा (माओवादी केन्द्र) शिवपुरी गाउँपालिका समिति नेतृत्वको टोलिले पालिका सञ्चालन नीति तथा कार्यक्रमहरूमा सुधार र जनमुखी नीतिहरू समावेश गर्न सुझावसहितको ज्ञापनपत्र गाउँपालिकालाई बुझाएको छ। बागमती प्रदेश सचिवालय

त्रिशूली अस्पतालमा अनलाइन टिकेटिङपछि बिरामीलाई सुविधा

नुवाकोट,असार ५ । नुवाकोटसहित तीन जिल्लाका सर्वसाधारणको उपचार हुँदै आएको त्रिशूली अस्पतालमा अनलाइन प्रणालीमार्फत टिकेटिङ सेवा सुरु गरिएको छ । यसबाट बिरामीहरूलाई सुविधा पुगेको छ । नुवाकोटको त्रिशूली अस्पताल कोलोनीमा

नुवाकोट तारकेश्वरका विभिन्न स्वास्थ्य संस्था पुरस्कृत

नुवाकोट,असार ५ । उत्कृष्ट सेवा प्रदान गरेबापत नुवाकोटको तारकेश्वरका विभिन्न स्वास्थ्य संस्था पुरस्कृत भएका छन् ।  तारकेश्वर गाउँपालिकाले उत्कृष्ट तीन स्वास्थ्य केन्द्रलाई नगदसहित पुरस्कृत गरेको छ । तारकेश्वर गाउँपालिकाले स्थानीय

तीन दलका शीर्ष नेताको बैठक बस्दै

काठमाडौं,असार ५ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, सिंहदरबारमा

बिहिबार सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?

काठमाडौं,असार ५। बिहिबार नेपाली बजारमा सुनकाे मूल्य सामन्य घटेकाे छ । हिजाे ताेलामा ९०० रुपैयाँ वृद्धि भएको सुनको मूल्य आज प्रतितोला ४०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका बिहीबार

गाडीले ठक्कर दिँदा साइकलमा सवार एकजनाको मृत्यु

धनुषा,असार ५ । धनुषाको धनुषाधाम नगरपालिका- ६ मालटोलस्थित पूर्वपश्चिम लोकमार्गमा उइङ्गर गाडीले ठक्कर दिँदा साइकलमा सवार एकजनाको मृत्यु भएको छ।एक जना गम्भीर घाइते भएका छन्। मिथिला नगरपालिका-४, पुष्प वलपुरका ६०

झापाका ५२५ जना वन्यजन्तु पीडित राहतका पर्खाइमा

बनियानी,असार ५ ।  डिभिजन वन कार्यालय झापाले यहाँका हात्तीपीडितलाई रु एक करोड ९० लाखभन्दा बढी राहत उपलब्ध गराएको छ । चालु आर्थिक वर्ष २०८१ /८२ को हालसम्म डिभिजन वन कार्यालय

चितवन राष्ट्रिय निकुञ्जको घडियाल प्रजनन् केन्द्रमा २०२ नयाँ बच्चा जन्मिए, संरक्षणमा चुनौती

चितवन,असार ५ । चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत कसरास्थित घडियाल प्रजनन् केन्द्रमा यस वर्ष वैशाख महिनामा २०२ वटा घडियालका बच्चाहरू जन्मिएका छन् । निकुञ्जले राप्ती र नारायणी नदीबाट संकलन गरिएका २३२