समाज

दैलेख पेट्रोल अन्वेषणः चीनले बुझायो प्रारम्भिक प्रतिवेदन

दैलेख,असार ५ – नेपाल सरकार र चीन सरकारवीच भएको सम्झौता अनुसार दैलेखको जलजलेमा सुरु गरिएको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषण कार्यको प्रारम्भिक नतिजा प्राप्त भएको छ । नेपाल सरकालाई

चार वायु थप सक्रिय, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं,असार ५ । हाल कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशको पश्चिम भू–भागमा पश्चिमी वायु

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

काठमाडौं,असार ५ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजे बस्नेछ । प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ

एमसिसीले नेपालमा निरन्तरता पाउने

काठमाडौं,असार ५ । संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपालमा निरन्तर रहने भएको छ । गत फेब्रुअरीमा अमेरिकी विदेशमन्त्रीले वैदेशिक सहायतासम्बन्धी समीक्षा चलिरहेकै बेला लागू गरिएको ९० दिने

सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरुबीच छलफल

काठमाडौं,असार ५ । पछिल्लो समसामयिक राजनीतिक विषयमा २ प्रमुख सत्तारुढ दलका शीर्षनेतावीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट एक किलो १५९ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं,असार ५ । प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट एक किलो १५९ ग्राम सुनसहित एकजना भारतीय नगरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक ५३ वर्षीय मीना सुरजितसिंह खेमानी रहेको केन्द्रीय

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं,असार ५ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३८

राजुनाथ पाण्डेको निलम्बन कार्यान्वयन नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं,असार ४ । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बनकाे निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। बुधबार न्यायाधीश ऋषिराज भण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले

राजनीतिसँगै समाजसेवामा पनि अग्रसर सुमन पाण्डे, हजारौं किसानलाई फलफूलका विरुवा वितरण

नुवाको,असार ४ —राजनीतिमा सक्रियता बढाउँदै आएका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सुमन पाण्डे पछिल्लो समय सामाजिक काममा पनि उत्तिकै सक्रिय देखिएका छन्। नुवाकोट क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार