समाज

तिनकुने घटनाः ७ थुनामा, ३२ धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतकाे आदेश

काठमाडौं,जेठ ३० । काठमाडौं जिल्ला अदालतले काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनमा पक्राउ परेका आरोपितमध्ये ७ जनालाई थुनामा राख्ने र ३२ जनालाई धरौटीमा रिहा गर्ने आदेश दिएकाे छ । काठमाडौं जिल्ला

अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं,जेठ ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त एवं प्रभावकारी बनाएर न्याय निरुपणमा सघाउन आग्रह गरेका छन् । अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो

अनेरास्ववियुको अध्यक्षमा डा सुजन कडरिया निर्वाचित

काठमाडौं,जेठ ३० । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भ्रातृ सङ्गठन अनेरास्ववियुको अध्यक्षमा डा सुजन कडरिया निर्वाचित भएका छन्  । कीर्तिपुरमा जारी सम्मेलनमा बिहीबार भएको विद्युतीय मतदानमा निकटतम प्रतिद्वन्द्वी प्रकाश पौडेललाई सात

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं,जेठ ३० । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ६७ पैसा र बिक्रीदर १३७ रुपियाँ

पाँच प्रदेशमा फैलियो मनसुन : तीन प्रदेशमा वर्षा हुने सम्भावना

काठमाडौं,जेठ ३० । हाल कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशको पश्चिम भूभागमा पश्चिमी र

शिक्षकको तलब, सुरक्षा र गुणस्तरीय शिक्षाका लागि काँग्रेस नेताहरूको प्रतिबद्धता

काठमाडौं,जेठ ३० । नेपाल शिक्षक संघको २४औं संघीय प्रतिनिधि सभामा नेपाली काँग्रेसका नेताहरूले शिक्षकको तलब वृद्धि, सामाजिक सुरक्षा र शिक्षाको गुणस्तर सुधारमा सरकारसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बिहीबार

यस बर्षको मनसुनी प्रणाली पुनः कोशी प्रदेश हुँदै नेपाल भित्रियो

काठमाडौं,जेठ ३० । यस बर्षको मनसुनी प्रणाली कोशी प्रदेश हुँदै पुनः नेपाल प्रवेश गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबारबाट मनसुनी प्रणाली कोशीबाट नेपाल भित्रिएको हो । अहिले कोशी

बालबालिकाले स्नेहपूर्ण जीवन पाउनुपर्छ: प्रधानमन्त्री

काठमाडौं,जेठ ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बालबालिकाले सडकमा बस्न बाध्य हुन नहुने र उनीहरूले स्नेहपूर्ण जीवन पाउनुपर्ने बताएका छन्। बालश्रमविरुद्ध विश्व दिवसका सन्दर्भमा बाल संरक्षण राष्ट्रिय सञ्जाल

आलमलाई सफाई दिने न्यायाधीशमाथि कालोमोसो प्रहार गर्ने ३ जना पक्राउ

वीरगन्ज,जेठ ३० । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा कार्यरत न्यायाधीशद्वय डा. खुसीराम थारु र अर्जुन महर्जनमाथि बिहीबार अपराह्न अदालतमै कालोमोसो प्रहार गरिएको छ ।  इँटाभट्टा काण्डका मुख्य आरोपी एवं