
नुवाकोट,जेठ २१ — चिनियाँ भाषा र संस्कृति सिकाउने उद्देश्यले नुवाकोटको तारकेश्वर गाउँपालिका–४ मा चिनियाँ भाषा विद्यालयको शिलान्यास गरिएको छ। संघाई कल्चर मिडिया प्रालि र इन्टरनेशनल स्काउट भोलेन्टियर्स ग्रुपको संयुक्त आयोजनामा

नुवाकोट,जेठ २१ — जिल्लाको तादी गाउँपालिकाको खरानिटारमा सञ्चालित बृहत् खानेपानी आयोजनाको स्थलगत अनुगमन बुधबार सम्पन्न भएको छ। अनुगमन कार्य तादी गाउँपालिकाको अनुगमन समितिका संयोजक तथा उपाध्यक्ष सन्जु प्याकुरेलको नेतृत्वमा सम्पन्न

मकवानपुर,जेठ २१ । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रदेशसभाबाट बहुमतले पारित गरिएको छ। प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री बहादुर सिंह लामाले प्रस्तुत गर्नुभएको नीति

काठमाडौं,जेठ २१ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया र दक्षिण कोरिया पठाइदिने भन्दै रु १३ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

काठमाडौं,जेठ २१ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्यात व्यवसायी महासङ्घ नेपालले निर्यात वृद्धि गरी राष्ट्रि पुुँजीको निर्माण, रोजगारवृद्धि र आयात प्रतिस्थापनका विषयमा विभिन्न सुुझावहरु बुुझाएको छ । महासङ्घका नवनिर्वाचित अध्यक्ष

चन्द्रपुर,जेठ २१ । पूर्व-पश्चिमको महेन्द्र राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर–१ मङ्गलपुरमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने दुईजना घाइते भएका छन् । आज बिहान सर्लाहीको बरहथवाबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको बाप्र ०३–

काभ्रे,जेठ २१ । काभ्रेमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । पनौतीबाट बेथानचोक गाउँपालिका–६ भुग्देउ जाँदै गरेको बा ३ ख ४४३५ नम्बरको

नुवाकोट,जेठ २१– सामाजिक विकृति र समस्याहरूको विरुद्धमा जनचेतना फैलाउने उद्देश्यले आज पञ्चकन्या बाल क्लब र पञ्चकन्या माध्यमिक विद्यालयका विद्यार्थीहरूको सक्रियतामा एक चेतनामूलक र्याली आयोजना गरिएको छ। र्याली पञ्चकन्या गाउँपालिका क्षेत्रको

काठमाडौं,जेठ २१ । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दै छ । स्कटल्यान्डको डन्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा हुने उक्त खेल नेपाली समयअनुसार आज दिउँसो ३:४५